सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

383
Sana Kishan

कञ्चनपुर – जिल्लामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो।

Karnali Traders

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी बागफाटाले जानकारी दिएको छ। गोदावरी न्युज बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.