भारत र चीनको बीचमा एलएसीमा बढीरहेको तनावको बीचमा ५९ चीनका प्रमुख मोबाइल एप्पलीकेशनहरुलाई भारतमा प्रतिबन्ध लगाउने भएको छ ।
प्रतिबन्ध लगाईएका ऐप्प हरुमा प्रमुख यूसी ब्राउज़र, क्याम स्कैनर र टिकटक लगायत अन्य ५६ ऐप्प छन । त्यस्तै यूसी ब्राउज़र र क्याम स्कैनर १०० मिलिएन् भन्दा धेरै प्रयोगकर्ता छन ।
हेलो र वी च्याट पनि प्रमुख ऐप्प हुन जसमा प्रतिबन्ध लगाइने जनाएको छ ।