सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

नेपालबारे भारतीय सेना प्रमुखले अचानक बोली फेरे , ’हाम्रो सम्बन्ध बलियो छ’

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ ३२, २०७७
1 min read

नयाँदिल्ली – भारतीय सेनाप्रमुख एमएम नाराभानेले अनपेक्षित रुपमा नेपाल र भारतको सम्बन्ध सधैँ बलियो हुने बताएका छन् ।

कञ्चनपुरबाट ७ हजार क्वीन्टल धान खरीद गर्दै खाद्य

कार्तिक २०, २०७७
54

बैतडा सामुदायिक वनद्वारा बेदकोटलाई कोरोना रोकथामका लागि एक लाख पाँच हजार हस्तान्तरण

असार १६, २०७७
61

नेपालको संसदमा नयाँ नक्सासहितको राष्ट्रिय चिन्ह जारी गर्नुअघि उनले यस्तो बताएका हुन् । नेपाल र भारतको सम्बन्ध भविष्यमा पनि बलियो रहने उनको प्रतिक्रिया छ ।

नेपालको संसदमा शनिबार नै लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सालाई औपचारिकता दिन संविधान संशोधन गरिँदैछ ।

यसको केही घण्टाअघि मात्रै भारतीय सेनाप्रमुखले नेपालसँगको सम्बन्धबारे खुलेर बोलेका हुन् ।

जब कि, नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा जारी गर्दा भारतीय सेनाप्रमुखले नेपाललाई चीनबाट निर्देशित भएको आरोप लगाएका थिए ।

साथै उक्त भूभाग भारतकै भएको उनको दावी थियो । ‘नेपालसँग हाम्रो बलियो सम्बन्ध छ, हामीसँग भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध छन् ।

हामीसँग जनता(जनताबीच पनि बलियो सम्बन्ध छ । उनीहरुसँग हाम्रो सम्बन्ध सधैँ बलियो हुनेछ र भविष्यमा पनि सधैँ रहिरहनेछ,’ भारतीय सेनाप्रमुख एमएम नाराभानेले भने ।

नेपालको संसदमा भने शनिबार दिउँसो नै संविधान संशोधन हुँदैछ ।

गत महिना मात्रै भारतीय सेनाप्रमुखको अभिव्यक्तिलाई लिएर नेपालका नेताहरुबाट पनि टिप्पणी आएका थिए । नाराभानेको पछिल्लो अभिव्यक्तिलाई अनपेक्षित ठानिएको छ ।

 

सिफारिस

अन्र्तवार्ता

कञ्चनपुरबाट ७ हजार क्वीन्टल धान खरीद गर्दै खाद्य

कार्तिक २०, २०७७
54
अन्र्तवार्ता

बैतडा सामुदायिक वनद्वारा बेदकोटलाई कोरोना रोकथामका लागि एक लाख पाँच हजार हस्तान्तरण

असार १६, २०७७
61
अन्र्तवार्ता

सुदूरपश्चिम प्रदेश सरकारद्धारा कोरोना नियन्त्रणमा सबै भन्दा बढी खर्च

जेष्ठ ३१, २०७७
61
अन्र्तवार्ता

कोभिड–१९ः एक सय २५ देशका सवा लाख संक्र’मित

फाल्गुन ३०, २०७६
39
अन्र्तवार्ता

शुक्लाफाँटा पर्यटन महोत्सवको आवश्यकता किन ? नगर प्रमुख विष्ट

फाल्गुन १६, २०७६
42
अन्र्तवार्ता

जहाज पर्खंदै सुदूरपश्चिम विमानस्थल

फाल्गुन ५, २०७६
38
अर्को

विद्यालय नखुलेसम्म शुल्क नलिन र इन्टरनेट निस्शुल्क गर्न नेविसंघको माग

महाकाली उप्र-प्रादेशिक अस्पतालबाट ४ जना को'रोना संक्र'मित डिस्चार्ज

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In