सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कञ्चनपुरबाट ७ हजार क्वीन्टल धान खरीद गर्दै खाद्य

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
कार्तिक २०, २०७७
1 min read

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कञ्चनपुरबाट ७ हजार क्वीन्टल धान खरीद गर्ने भएको छ । यस वर्ष जिल्लाका किसानहरूबाट उक्त परिमाणमा धान खरीद गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कञ्चनपुरका कार्यालय प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले बताए ।

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
1

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4

सोमवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथमिक खरीद समितिको बैठकको निर्णय अनुसार धान खरीद कार्य शुरू गरिएको जानकारी उनले दिए ।

उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरीदका लागि कार्यालयमै बुधवारदेखि डिपो सञ्चालनमा ल्याएको छ ।

समितिले मोटो धान प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँका दरले खरीद गर्ने निर्णय गरेको छ । ‘स्थानीय प्राथमिक खरीद समितिको निर्णय अनुसार धान खरीद कार्य थालेका छौं,’ कार्यालय प्रमुख उपाध्यायले भने, ‘कार्यालयमा कर्मचारी अभाव भएकाले सदरमुकाम बाहिर खरीद डिपो सञ्चालन गर्न सकिने अवस्था छैन ।’

साथै कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले धान खरीदका लागि कुपन सिस्टमको व्यवस्था गरेको छ । धान बेच्न चाहने किसानले कार्यालयबाट कुपन लिएपछि मात्र धान बेच्न पाउनेछन् ।

त्यस्तै लक्ष्यभन्दा बढी धान विक्रीका लागि आए पनि कम्पनीले खरीद गर्न सक्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

कम्पनीलाई धान बेच्दा किसानलाई फाइदा हुने भएकाले कार्यालयले धान विक्रीका लागि किसानसँग आग्रह गरेको छ । कम्पनीले समयमै धानको समर्थन मूल्य नतोक्दा यहाँका किसानहरू सस्तो मूल्यमा गल्ला व्यापारी (धान खरीद गर्ने व्यापारी)लाई विक्री गर्न बाध्य थिए ।

कम्पनीले यस वर्षका लागि मोटो धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँ निर्धारण गरे पनि किसानले भने १ हजार ९०० देखि २ हजार २०० रुपैयाँसम्ममा गल्ला व्यापारीलाई धान विक्री गर्दै आएका छन् । सरकारले समयमै धानको समर्थन मूल्य समयमै नतोक्दा आपूmले सस्तोमा गल्ला व्यापारीलाई बेचेको भीमदत्त नगरपालिका–२ का किसान पुरन उपाध्यायले बताए ।

असोज पहिलो सातादेखि नै धान पाक्ने भएकाले भण्डारण र आर्थिक अभावका कारण किसानले गल्ला व्यापारीलाई धान बेच्ने गर्दछन् । व्यापारीले किसानको खेतबाटै पनि धान उठाउने गरेका छन् ।

सिफारिस

मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
1
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2
मुख्य समाचार

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5
मुख्य समाचार

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2
मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8
अर्को

कञ्चनपुरमै पहिलो पटक माहाकालीमा आरोग्य सेवा केन्द्र स्थापना

बैतडीमा भूकम्पको धक्का महशुस

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
1
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
1

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In