सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडा सामुदायिक वनद्वारा बेदकोटलाई कोरोना रोकथामका लागि एक लाख पाँच हजार हस्तान्तरण

बैतडा सामुदायिक वन उपभोक्ता समुहले बेदकोट नगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक लाख पाँच हजार रुपैया सहयोग गरेको छ । बेदकोट नगरपालिका ४ नम्बर वडामा रहेको बैतडा सामुदायिक वनले नगरपालिकालाई कोडिभ १९ रोकथाम एव नियन्त्रणका लागि एक लाख ५ हजार रुपैया सहयोग गरेको हो ।

Sana Kishan

बैतडा सामुदायिक वनका उपाध्यक्ष राजुराम सार्कीले नगरपालिकाले कोडिभ १९ रोकथाम गरिरहेको कार्यलाई सघाउका लागि उक्त रकम लिएको बताए । उपाध्यक्ष सार्कीका अनुसार मंगलबार एक कार्यक्रमका विच नगर प्रमुख अशोक कुमार चन्दलाई चेक रकम बैतडा सामुदायिक वनका अध्यक्ष तोयराज अवस्थीले हस्तान्तरण गरेका छन् । नगर प्रमुख चन्दले कोडिभ १९रोकथाम तथा नियन्त्रणका लागि सहयोगी हातहरुप्रति आभार प्रकट गरेका छन् ।

World Link Ads
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.