सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘मणिकर्णिका’ सुटिङको यस्तो भिडियो सार्वजनिक भएपछि कंगना बनिन् ट्रोलको सिकार (भिडियाे)

कंगना रनावतद्वारा निर्मित, निर्देशित तथा अभिनित चलचित्र ‘मणिकर्णिका’ले राम्रो कमाई गर्दै यो बर्ष हिट सिनेमाको सूचीमा पर्न सफल भएको छ। फिल्ममा उनी झाँसीकी रानी लक्ष्मी बाई बनेकी छन्।

उक्त फिल्मले राम्रै प्रशंसा पनि कमाएको छ। सिनेमामा उनले थुप्रै एक्सन सिन पनि दिएकी छन्। फिल्ममा उनले तरवार चलाउनुका साथै घोडा पनि दौडाएकी छन्। तर अहिले उनको फिल्म सुटिङको एक दृश्य सार्वजनिक भएपछि कंगना ट्रोलको सिकार भएकी छन्।

सार्वजनिक भएको भिडियोमा उनले दौडाएको सो घोडा असली नभई नक्कली भएको सो भिडियोले देखाएको छ। यही भिडियो सार्वजनिक भएपछि उनलाई ठट्टाको विषय बनाइएको हो। भिडियो

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.