सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

कञ्चनपुरमा बौद्धिक अपाङ्गता समावेशी नीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुरमा बौद्धिक अपाङ्गता समावेशी नीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर । कञ्चनपुरमा सरकारी प्रतिनिधि तथा जनप्रतिनिधिहरूलाई बौद्धिक अपाङ्गता–सम्बन्धी समावेशी नीतिहरूबारे अभिमुखीकरण गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बौद्धिक अपाङ्गता...

केही ठाउँको मौसम आंशिक बदली

यस्तो छ आजको मौसम

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा...

शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट

शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ ।...

Private: सुदूरपश्चिमेली विद्यार्थी समाज बेलायतद्वारा स्व. यमन चन्दका लागि आर्थिक सहयोग

विद्यार्थी समाज बेलायतद्वारा स्व. यमन चन्दका लागि आर्थिक सहयोग

बेलायत । सुदूरपश्चिमेली विद्यार्थी समाज, बेलायतले विदेशमा रहेका सुदूरपश्चिमका विद्यार्थीहरूलाई एकआपसमा जोड्ने, सहयोग गर्ने र सहजीकरण गर्ने उद्देश्यका साथ विभिन्न...

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

आज पनि काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले...

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुर। बौद्धिक अपाङ्गता भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको लागि सामाजिक, शैक्षिक र व्यक्तिगत क्षमता विकासमा टेवा पुर्‍याउने उद्देश्यले कञ्चनपुरमा 'किनारादेखि...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१...

Page 216 of 1457 1 … 215 216 217 … 1,457

फेसबुक पेज

नयाँ प्रकाशित