Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यार्थी समाज बेलायतद्वारा स्व. यमन चन्दका लागि आर्थिक सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १, २०८२
Private: सुदूरपश्चिमेली विद्यार्थी समाज बेलायतद्वारा स्व. यमन चन्दका लागि आर्थिक सहयोग
0
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

बेलायत । सुदूरपश्चिमेली विद्यार्थी समाज, बेलायतले विदेशमा रहेका सुदूरपश्चिमका विद्यार्थीहरूलाई एकआपसमा जोड्ने, सहयोग गर्ने र सहजीकरण गर्ने उद्देश्यका साथ विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ। विदेशको व्यस्त जीवनमा पनि विद्यार्थीहरूलाई घरजस्तो वातावरण प्रदान गर्न, समस्या–चुनौती सुनेर समाधानका पहल गर्न र सुदूरपश्चिमको भाषा, संस्कृत तथा पहिचान जगेर्नामा समाज निरन्तर सक्रिय छ।

विदेशमा अध्ययनरत विद्यार्थीहरूले सामना गर्ने शैक्षिक, आर्थिक, मानसिक र कानुनी समस्यामा साथ दिने, समुदायबीच एकता र आत्मीयता वृद्धि गर्ने तथा सांस्कृतिक गतिविधिमार्फत घरको याद कम गराउने उद्देश्यले समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उपेन्द्र बहादुर बमले बताएका छन्।

सुदूरपश्चिमेली विद्यार्थी समाज बेलायत र युडब्लुएस नेपाली विद्यार्थी स्कटल्याण्ड समाजले सल्यान दार्मा–४ निवासी स्व. यमन चन्दको सव नेपाल पुर्याउनका लागि आर्थिक सहयोग संकलन गरेका छन्। एक वर्षअघि अध्ययनका लागि बेलायत पुगेका चन्दको गत मंगलबार निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै दुवै संस्थाले स्व. यमन चन्दको सव नेपाल पुर्याउनका लागि उद्देश्यले संयुक्त रूपमा पहल गरेका हुन्।

दुवै संस्थाले संयुक्त रूपमा १ लाख ६० हजार ९ सय ७३ रुपैयाँ (८६२ पाउण्ड) ‘GoFundMe’ मार्फत सहयोग गरीएको जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व