Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३०, २०८२
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम
0
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। बौद्धिक अपाङ्गता भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको लागि सामाजिक, शैक्षिक र व्यक्तिगत क्षमता विकासमा टेवा पुर्‍याउने उद्देश्यले कञ्चनपुरमा ‘किनारादेखि मूलधारसम्म’ योजना अन्तरगत अध्ययन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ।

शनिबार वेदकोट नगरपालिका-४ स्थित धार्मिक स्थल लिङ्गेश्वर धाम मा बौद्धिक अपाङ्गता भएका बालबालिका, उनीहरूका अभिभावक, दौंतरी सहायता समूह र बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ कञ्चनपुर कार्यसमितिका सदस्यहरू लगायत परियोजनाका कर्मचारीहरूले भ्रमण तथा अवलोकन गरेका छन्।

यो कार्यक्रम बौद्धिक अपाङ्गता सङ्घ कञ्चनपुर ले आयोजना गरेको हो भने यसलाई लेव इन्क्लुजन डेनमार्क को सहयोगमा सञ्चालन गरिएको हो।

संघका अध्यक्ष शान्ति मल्लले गर्दै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सामाजिक सहभागितामा अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस प्रकारका कार्यक्रमहरूले समुदायमा सचेतना बढाउने र बालबालिकाहरूको सिकाइ तथा सामाजिक अनुकूलनमा मद्दत पुग्ने पनि बताउनुभयो।

भ्रमण कार्यक्रमका क्रममा परियोजनाका फिल्ड अधिकृत नरबहादुर चौधरी र सङ्घका प्रतिनिधिहरूले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँहरूले यस्ता अवलोकन तथा अध्ययन भ्रमणहरूले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, शैक्षिक र व्यक्तिगत क्षमता विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

बौद्धिक अपाङ्गता अभिभावक सङ्घ कञ्चनपुरमा २०७९ साल माघ २० गते स्थापना भएको हो। प्रारम्भमा संघको छ महिनाको तटस्थ समिति बनेको थियो भने २०८१ साल माघ २८ गते सम्पन्न साधारण सभाबाट स्थायी कार्यसमिति गठन गरिएको थियो। यस कार्यसमितिमा अध्यक्षमा शान्ति मल्ल, सचिवमा मदन कुँवर र कोषाध्यक्षमा चाँदनी जोशी पन्त निर्वाचित भएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व