Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा शुभ आनन्द आयुर्वेदिक फार्मेशी सञ्चालनमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार ३०, सोमबार १३:३७
महेन्द्रनगरमा शुभ आनन्द आयुर्वेदिक फार्मेशी सञ्चालनमा
0
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आजदेखि शुभ आनन्द आयुर्वेदिक फार्मेशी सञ्चालनमा आएको छ।

महेन्द्रनगरको गल्ली नम्बर ३ मा एक कार्यक्रमका बिच महाकाली आयुर्वेदिक अस्पतालका वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. सुर्या उपाध्यायले फार्मेशीको समुद्घाटन गर्नुभएको हो।

आम ग्राहकहरूको मागलाई सम्बोधन गर्दै आयुर्वेदिक औषधिसँगै विशेषज्ञ चिकित्सकको सुविधा दिने उद्देश्यले फार्मेशी सञ्चालनमा ल्याइएको सञ्चालक अन्जु धानुकले बताउनुभयो। धानुकका अनुसार, फार्मेशीमा सबै प्रकारका आयुर्वेदिक औषधिहरू उपलब्ध हुनेछन्।

कोरोना महामारीपछि आयुर्वेदिक औषधिको प्रयोगसम्बन्धी जनचेतना बढेको र यसको माग पनि बढ्दै गएको धानुकको भनाइ छ। आयुर्वेदिक औषधिको प्रयोगले कुनै साइडइफेक्ट नहुने भएकाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको उहाँले दाबी गर्नुभयो।

शुभ आनन्द आयुर्वेदिक फार्मेशीले वृद्ध भत्ता प्राप्त गरेका वृद्धवृद्धाहरूलाई निःशुल्क फिजियोथेरापी सुविधा समेत प्रदान गर्ने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

२०८२ असार ३०, सोमबार १३:३७
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०८२ असार ३०, सोमबार १३:३७
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ असार ३०, सोमबार १३:३७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८२ असार ३०, सोमबार १३:३७
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८२ असार ३०, सोमबार १३:३७
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८२ असार ३०, सोमबार १३:३७
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ असार ३०, सोमबार १३:३७
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि

२०८२ असार ३०, सोमबार १३:३७
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८२ असार ३०, सोमबार १३:३७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व