Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै वर्षा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पूर्वी नवलपरासीमा ४७ मिलिमिटर पानी परेको छ । अहिले कास्की, नवलपरासी, पर्वत, पाल्पा, तनहुँ लगायतका ठाउँमा पानी परिरहेको छ ।

गएराति झापाको बाहुनडाँगी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा ठूलो वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले झापा जिल्ला भई बहने निन्दा खोला, मेची नदी र स–साना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा आज बिहानसम्म नै सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी
देश/राष्ट्रिय

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै
वातावरण

दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी
वातावरण

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ जेष्ठ २९, बिहीबार ०७:३०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व