Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १०, २०८२
ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । ब्रिक्सटन कलेजले वैज्ञानिक लेखन र प्रकाशनसम्बन्धी तिन दिने तालिम आयोजना गरेको छ ।

विश्वविद्यालय अनुदान आयोग (युजिसि) को सहयोगमा जेठ ७ देखि ९ गतेसम्म वैज्ञानिक लेखन र प्रकाशनसम्बन्धी तीनदिने तालिम आयोजना गरिएको कलेजले जनाएको छ।

तालिमको सहजीकरण सुदूरपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक डा. गम्भीर बहादुर चन्द, त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. प्रकाश दत्त भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. शिब प्रसाद सापकोटाले गर्नुभएको थियो।

तालिमको मुख्य उद्देश्य सुदूरपश्चिम नेपालका शिक्षक, विद्यार्थी र उदीयमान विद्वानहरूमा शैक्षिक लेखन कौशल वृद्धि गर्नुका साथै अनुसन्धान संस्कृतिलाई प्रवर्द्धन गर्नु थियो। सहभागीहरूले वैज्ञानिक लेखनका विभिन्न पक्षहरू, प्रकाशन प्रक्रिया र अनुसन्धानको गुणस्तर सुधार्ने तरिकाहरूबारे गहन ज्ञान प्राप्त गरेका छन्।

उक्त तालिममा विभिन्न ४-५ कलेजका ८० जना शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। तालिमले सुदूरपश्चिम क्षेत्रमा शैक्षिक अनुसन्धान र लेखनको स्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी
फ्ल्यास हेडिङ

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी

जेष्ठ २४, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
फ्ल्यास हेडिङ

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व