Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय हस्तलेखन प्रतियोगिता च्यापिएन आयुषा खडायतलाई सार्क स्कुलद्वारा सम्मान 

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २३, २०८१
राष्ट्रिय हस्तलेखन प्रतियोगिता च्यापिएन आयुषा खडायतलाई सार्क स्कुलद्वारा सम्मान 
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय हस्तलेखन प्रतियोगिता च्यापिएन भएकी आयुषा खडायतलाई सार्क स्कुलले सम्मान गरिएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित सार्क एजुकेसन फाउन्डेसन (सार्क स्कुल) मा कक्षा ९ मा अध्ययनरत छात्रा खडायतलाई मङ्गलवार एक कार्यक्रमका बिच सम्मान गरिएको फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतले जानकारी दिनुभएको छ।

खडायतलाई प्रमाण पत्रका सहित सम्मान गरिएको छ । विद्यालयले आयोजना गरेको उद्यमशिला र स्टार्टअप संस्कृतिको विकास बारे आयोजित अन्तरक्रिया कार्यक्रममा खडायतलाई प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतले आयुषालाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो।

यसै गरी कार्यक्रममा विद्यालयले रोबटिक्स प्रतीक जोशी, करन सिंह ठगुन्ना र जानकी न्यौपानेलाई पनि सम्मान गरिएको छ । पुस ६ गते काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सार्ककी छात्रा आयुषा खडायत प्रथम भएकी थिइन् । बाल विकास एनसिएमएएस प्रांईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा देशभरबाट झन्डै साढे ५ हजार भन्दा बढी प्रतिस्पर्धी उछिन्दै खडायत प्रथम भएकी थिइन् ।

व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बुबा दिनेश खडायत र आमा सुशीला धामी (खडायत) ले न्यु चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आउनुभएको छ।

महेन्द्रनगर स्थित सार्क स्कुल कक्षा ९ मा अध्ययनरत छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुचि राख्दै आएकी छिन् । स्थानीय स्तरमा हुने प्रतियोगिता समेत सहभागी हुने आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागी भएकी थिइन् ।

उनले आफ्नो सानै देखिको रुचि हस्तलेखन भएको बताउँदै आजको सफलताको पछाडि आफू, अभिभावक, घर परिवार, विद्यालय समाज भएको बताएकी छिन् ।

नेपालमा बिरलै हुने हस्तलेखन प्रतियोगितामा सुदूरकी चेली आयुषा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिताको च्यापिएन बनेपछि यहाँका जनता समेत हर्षित भएका छन् । आयुषाका अभिभावकले विद्यालयदेखि आयोजकदेखि सरोकारवाला निकायमा हार्दिक आभार प्रकट गरेका छन् ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व