सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1164

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1165

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1166

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1177

ललितपुर बम बिस्फोट काण्ड : को हुन पक्राउ परेका मुख्य योजनाकार भुजेल ?

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य भुजेल नै ललितपुरस्थित एनसेल गेट अगाडिको बम बिस्फोटका मुख्य योजनाकार भएको दाबी गरेको छ।

महाशाखाले दिउँसो भुजेललाई पक्राउ गरेपछि नेपाल लाइभले समाचार प्रसारण गरेको थियो।

उनीमाथि अनुसन्धान गरेका महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भुजेल नै मुख्य योजनाकार भएको खुलेको जानकारी नेपाल लाइभलाई दिए। उनलाई महाशाखाको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो।

उनकै डिजाइनमा नख्खुमा गत शुक्रबार बम बिस्फोट भएको बताइएको छ।

Mahakali Polytechnic

बिस्फोटमा परी सिमप्रसाद गुरुङको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए।

World Link Ads

घाइतेको उपचार भइरहेको छ। युवा संगठनको नेतृत्वमा रहेका भुजेल महासचिव नेत्रविक्रम चन्दका निकटतम नेता मानिन्छन्।

Sana Kishan

विप्लव माओवादीले देशका विभिन्न स्थानमा विस्फोट गराएपछि प्ररहरीले पार्टीका नेता कार्यकर्ताको खोजी गरिरहेको प्रहरीले बताएको थियो।

माओवादीले देशका विभिन्न स्थानमा एनसेलका टावरमा विस्फोट तथा आगजनी गरेको थियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.