Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राजस्व चोरी छली विरुद्ध सशस्त्र प्रहरीको तस्करमाथि डन्डा !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – छिमेकी मुलुक भारतका दुई प्रदेशसँग खुला सीमा जोडिएको कञ्चनपुरमा विगत बषौँ देखि चोरी तस्करी भइरहन्थ्यो । विगतमा भन्सार, सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सेटिङ् मिलाएर तस्कर समुहले भारतबाट करोडौँका समान रातारात नेपाल भित्राउँथे । तर, अहिले तस्करको यो अवैध सेटिङ्ग, गैर कानुनी धन्दा सशस्त्र प्रहरीले तोडिएको छ । 


जिल्लाका सीमावर्ती क्षेत्रमा उपस्थिति विस्तार गरिरहेको सशस्त्र प्रहरीले अवैध भन्सार राजस्व चोरी छली मानव तस्कर, लागू औषध ओसारपसारका गैर कानुनी गतिविधि नियन्त्रण एव समान बरामद गर्दै आएको छ । अवैध समान भन्सार चलान र लागू औषध तस्कर, मानव तस्कर प्रहरीमा चलान गर्न सकृयता देखिएको छ । पछिल्ला चार वर्षमा सशस्त्र प्रहरीले राजस्व सङ्कलन उल्लेख्य प्रगति हासिल गरेको छ । 


कञ्चनपुरको स्थिति सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३५ गण शैलेश्वरीको तथ्याङ्क अनुसार पछिल्ला चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढि राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष ०८०-०८१ मा ४ करोड ७६ लाख, ७९ हजार ४०७ रुपैया बराबरको राजस्व सङ्कलन गरेको उक्त अवैध समान बरामद गरेर भन्सार चलान गरेको हो ।  


आर्थिक वर्ष ०७७-०७८मा ४ करोड १३ लाख, ३२ हजार ९९०, आर्थिक बर्ष ०७८-०७९मा २ करोड ७० लाख, ११ हजार ७८५, आर्थिक वर्ष ०७९-०८०मा ३ करोड, २३ लाख, १५ हजार ५७७ रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । गत आर्थिक वर्ष ०८०-०८१मा भारतबाट गैर कानुनी रुपमा भन्सार राजस्व चोरी छली गरेर नेपालमा समान भित्राउने, तस्करी गर्ने मानिस समेत पक्राउ परेका थिए । त्यस अघि समान मात्रै बरामद गर्ने प्रचलन भएपनि यस पटक सशस्त्र प्रहरीले तस्करीमा संलग्न मानिसपनि पक्राउ गरेर कारबाही गर्न थालेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले भन्सार चोरी तस्करी विरुद्धमा सुन्य सहनशीलता नीति अनुरूप जहाँ तस्करी त्यही अन दी सर्पोटमा एक्सनमा उत्रिएर कारबाही गरिएको बताए । सशस्त्र प्रहरी कञ्चनपुरका एसपी चन्दले गत आर्थिक वर्षमा अवैध समान मात्रै नभई चोरी तस्करीमा संलग्न मानिस समेत पक्राउ गरिएको बताए । एपीएफका एसपी चन्दका अनुसार गत आर्थिक वर्षमा चोरी तस्करीमा संलग्न १ टिप्पर भ्यान, १ बुलेरो र ८० मोटरसाइकल समेत बरामद गरिएका छन् । 


सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी छली गर्ने तस्कर गिरोह मात्रै नभई लागू औषध एव मानव तस्कर समेत पक्राउ गरेको छ । लागू औषध सहित २१ र मानव ओसारपसारमा संलग्न २० महि ला, १७ पुरुष गरी ३७ मानिस पक्राउ गरेर थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ । सशस्त्र प्रहरीका एसपी चन्दले कञ्चनपुरको कमान्ड सम्हालेपछि बिओपीपतिदेखि जिल्लाभरीका सम्पूर्ण सशस्त्र प्रहरीका कर्मचारी एव अधिकृतलाई तस्करसँग कुनै हिमचिम होइन, धमाधम अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन जारी गर्दै आएका छन । तस्कर विरुद्धमा निर्मम भएर काम गर्न निर्देशन दिएपनि कुनै सशस्त्र प्रहरीले तस्करसँग अवैध बार्किनिङ्ग, साँठगाँठ एवम् संलग्न भएको पुष्टि भए सो सशस्त्र प्रहरी कर्मचारी अधिकृतलाई कार्बाहीको चेतावनी दिदै आएका छन् । 


चोरी तस्करी विरुद्धमा सशस्त्र प्रहरीले सकृयता देखाएकै कारण राज्यको करोडौँ रकम राजस्व चोरीछलीबाट जोगिर्दै आएको छ । सीमावर्तीका स्थानीय नागरिकले समेत हरेक वर्ष समयमा सशस्त्र प्रहरीले मातृभूमिक रक्षादेखि राजस्व चोरीतस्करी, सीमा क्षेत्रमा हुने मानव, लागू औषध तस्करी जस्ता गतिविधि निर्मम रुपमा नियन्त्रण गर्नुपर्नेमा सुझाव दिर्दै आएका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व