Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीनपा ११ मा एसइइ परीक्षा दिने विद्यार्थीका लागी सञ्चालित तयारी कक्षा तथा बिदाइ कार्यक्रम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र ३, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा एसइइ परीक्षा दिने विद्यार्थीहरूका लागी सञ्चालित तयारी कक्षा तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ। शनिबार वडा कार्यालयको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै तयारी कक्षा समापनका साथै विद्यार्थीहरूको बिदाइ गरिएको हो। वडा अध्यक्ष प्रकाश थापाले एसइइ दिने विद्यार्थीहरूलाई लक्षित गरेर आफ्नो निजी लगानीमा तयारी कक्षा सञ्चालन गराएका थिए।

No description available.

तिन महिना सम्म सञ्चालन भएको तयारी कक्षामा विद्यार्थीहरूलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयको तयारी गराइएको थियो। वडा अध्यक्ष थापाले वडामा शैक्षिक गुणस्तर थप प्रभावकारी बनाउन तयारी कक्षाहरू सञ्चालन गरिएको बताए। उनले भने ‘शैक्षिक गुणस्तर सुधार गर्न एसइइ दिने विद्यार्थीहरूका हामिले तिन महिने तयारी कक्षा सञ्चालन गरेका थियौँ र तयारी कक्षामा लगभग ५७ जना विद्यार्थीहरू सहभागी हुनुभएको थियो। यसलै पक्कैपनि उनीहरूको परीक्षामा सहयोग पुग्ने विश्वास मैले लिएको छु।’ साथै वडा अध्यक्ष थापाले एसइइ परीक्षामा सहभागि हुने विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी दिनमा पनि निरन्तर यस्ता कार्यक्रमहरू गर्ने प्रतिवद्धता समेत गरेका छन्। 

No description available.
त्यसैगरी शिक्षक बिरेन्द्र कुमार थापाले वडाको नेतृत्वमा विद्यार्थीहरूलाई निशुल्क तयारी कक्षा सञ्चालन गरिएको बताए। साथै उनले वडा अध्यक्षले विद्यार्थीहरूको परीक्षालाई लक्षित गरेर चालेको उक्त कदमको प्रशंसा गर्दै यस्ता विद्यार्थीमुखी कार्यक्रमहरू अन्य वडामा पनि सञ्चालन हुनुपर्नेमा जोड दिए। त्यसैगरी पूर्णा माविमा अध्ययनरत छात्र आदित्य जोशीले वडा अध्यक्षले निशुल्क रुपमा तयारी कक्षा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले परीक्षामा निकै सहयोग पुग्ने बताए भने सिद्धनाथ अमर माविमा अध्ययनरत छात्रा उपासना सुनारले वडा अध्यक्षप्रति आभार व्यक्त गर्दै यसरी अन्य वडाहरूमा पनि तयारी कक्षा सञ्चालन हुनुपर्नेमा जोड दिइन्।  

No description available.
उक्त कार्यक्रममा सिद्धनाथ अमर माविका प्रधानाध्यापक चुडामणि जोशीको प्रमुख आतिथ्य रहेको थियो भने वडा अध्यक्ष प्रकाश थापाको सभापतित्व रहेको थियो। बिदाइ कार्यक्रमपश्चात सम्पूर्ण विद्यार्थीहरूलाई उपहार स्वरुप एक्जाम क्लिप बोर्ड र कलम प्रदान गरिएको छ। तयारी कक्षामा अन्य वडाका विद्यार्थी समेत सहभागि भएका थिए। वडा अध्यक्ष थापाले वडामा विद्यार्थीमुखी कार्यक्रमहरू निरन्तर गर्दै आइरहेका छन्। साथै वडामा ५० जना विद्यार्थीहरूलाई निशुल्क ३ महिने बेसिक कम्प्युटर कोर्स समेत सञ्चालन भइरहेको छ। 

No description available.

No description available.

No description available.

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व