Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट ९ का सदस्यद्वय राना र जोशीद्वारा वडा भित्रका असहाय परिवारलाई झुल वितरण  

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन १९, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सदस्यद्वय घुम्मन राना र महेश दत्त जोशीले वडा भित्रका गरिब, असहाय, विपन्न तथा एकल महिलालाई झुल वितरण गरेका छन्। शनिबार एक कार्यक्रमको आयोजना गर्दै वडा सदस्यद्वयले बैजनाथ बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिको विशेष पहलमा वडा भित्रका गरिब, असहाय, विपन्न तथा एकल महिला गरी ३५ परिवारलाई वटा झुल वितरण गरेका हुन्। 

No description available.
उक्त कार्यक्रममा बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष पदम सिह कुँवरको अध्यक्षता रहेको थियो भने वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर बिष्टको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिष्टले सदस्यद्वयले गरेको उक्त कार्यको प्रशंसा गर्दै वडा कार्यालयबाट यस्ता सामाजिक कार्यहरूमा निरन्तरता रहने बताए। साथै उनले वडाबाट बजेट छुट्याई  एक लाख पचास हजार बराबरको पाइप बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कुवरलाई हस्तानतरण गरिएको बताए।

कार्यक्रममा बोल्दै बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कुँवरले बैजनाथ बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिको विशेष पहलमा सदस्यद्वयलेसहयोग गरको बताए। साथै उनले सदस्यद्वयले गरेको कार्यको प्रशंसा गरेका छन्। उनले भने ‘वडा कार्यालयलाई विशेष धन्यवाद यसरी सहयोग गरिरहनुभएको छ र आगामि दिनहरूमा पनि सहयोगको अपेक्षा गरेको छु। साथै वडा सदस्यद्वयले गर्मिको समयमा वडा भित्रका गरिब, असहाय, विपन्न तथा एकल महिलाले  भोग्नुपरेको समस्यामा केही राहत प्रदान गर्नुभएको छ यसको लागि उहाँहरूलाई पनि विशेष धन्यवाद छ।’

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व