Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा कार्यरत कञ्चनपुरका २६ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरू विभिन्न जलविद्युत आयोजना, सुरक्षा निकाय तथा अन्य क्षेत्रमा कार्यरत थिए।

सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिका–१० तिल्केनीका पदमबहादुर मल्ल त्रिशुली हाइड्रोपावरमा, भीमदत्त–५ बनगाउँका देवबहादुर चन्द लाङटाङ हाइड्रोपावर रसुवामा र भीमदत्त–१३ बडैपुरका नरेश जोशी टिमुरे भन्सार कार्यालयमा कार्यरत रहेको विवरण छ।

त्यस्तै भीमदत्त–१० तिल्केनीका प्रेमप्रसाद जोशी हाइड्रोपावर, बेलौरी–३ पडावका रामचन्द्र चौधरी वाइवा कम्पनी, कृष्णपुर–५ का रमेशराज जोशी नेपाली सेना तथा कृष्णपुर–३ की रेखा राना चाइना लिमिटेड हाइड्रोपावरमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

कृष्णपुर–३ का कालु राना र पदम साउँद चाइना लिमिटेड हाइड्रोपावर, कृष्णपुर–४ का हिक्मतबहादुर पाल नेपाली सेना तिमुरे तथा बेलौरी–५ का खुसिराम चौधरी र प्रकाश चौधरी वाइवा हाइड्रोपावर सेतोबेंसीमा कार्यरत थिए।

त्यसैगरी शुक्लाफाँटा–३ का नरेन्द्रबहादुर चौधरी, नरेश चौधरी, हरि चौधरी हाइड्रोपावरमा, बेदकोट–८ का प्रहरी हवल्दार नरेन्द्रप्रसाद भट्ट इलाका प्रहरी कार्यालय टिमुरेमा र भीमदत्त–१७ की भुवनेश्वरी भट्ट नुवाकोट तालिम केन्द्रमा कार्यरत रहेको विवरण छ।

बेदकोट–३ का पदम जोशी चाइना लिमिटेड हाइड्रोपावर, भीमदत्त–१० का उमेश धामी रसुवागढी हाइड्रोपावर तिमुरे, लालझाडी–५ का पदमसिंह साउँद अपर त्रिशुली हाइड्रोपावर तथा शुक्लाफाँटा–३ का सुनिल चौधरी रसुवा हाइड्रोपावरमा चालकका रूपमा कार्यरत रहेको जनाइएको छ।

त्यस्तै शुक्लाफाँटा–३ जोनापुरका दिपेन्द्र डँगोरा, अविशेक डँगोरा र हरिलाल डँगोरा भोटेकोशी हाइड्रोपावरमा, भीमदत्त–१८ का लक्ष्मण गुरुङ त्रिशुली हाइड्रोपावर तथा भीमदत्त–६ भगवती टोलकी चन्द्रा जोशी नुवाकोटमा निर्माण व्यवसायको फिल्डमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

कञ्चनपुरबाहेक अन्य जिल्लाका तीन जना पनि सम्पर्कविहीन

यसैगरी, बाढी प्रभावित क्षेत्रमा कार्यरत अन्य जिल्लाका तीन जना पनि सम्पर्कविहीन रहेको विवरण छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का सुरजबहादुर महता नुवाकोटस्थित अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए। त्यस्तै बैतडीको सिगास गाउँपालिका–७ का लक्ष्मण ऐर नुवाकोटमा वन रक्षकका रूपमा कार्यरत रहेको र बैतडीको डिलाशैनी गाउँपालिका–७ का वीरेन्द्र धामी तातोपानी हाइड्रोपावरमा कार्यरत रहेको विवरणमा उल्लेख छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना
अर्थ/ब्यापार

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने
फ्ल्यास हेडिङ

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व