Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति एजुकेसनल फेस्ट २०८० को तयारी पूरा

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २३, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर –  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा माघ २५ गते बिहीबार हुने ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ को तयारी पूरा भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई बाहिर ल्याउने तथा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ को आयोजना हुन लागेको विद्यालयले जनाएको छ।

फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनी हुनेछ। साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरूको प्रदर्शनी हुनेछ। फेस्टमा स्थानीय स्तरका खानेकुराका परिकारको फुड स्टल समेत राखिने विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने तथा विद्यालयमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा ल्याउने उद्देश्यका साथ एजुकेसनल फेस्ट आयोजना गर्न लागिएको बताए। उनले भने ‘विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने तथा विद्यालयमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा ल्याउने उद्देश्यका साथ एजुकेसनल फेस्ट आयोजना गर्न लागेका छौँ। फेस्टमा विभिन्न किसिमका विद्यार्थीले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरमा बनेका खानेकुराका परिकार, मौलिक एवम् सांस्कृतिक नृत्य अवलोकन गर्न सकिनेछ।’

साथै प्रधानाध्यापक जोशीले फेस्ट सकिएलगत्तै माघ २७ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हुने बताए। वार्षिकोत्सवमा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम तथा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने बताए। उनले भने ‘फेस्ट सकिएलगत्तै माघ २७ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेका छौँ। वार्षिकोत्सवमा पनि विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम रहनेछन्।’

उनले फेस्ट र वार्षिकोत्सव कार्यक्रममा आएर सम्पूर्ण अभिभावकहरूलाई उपस्थित भएर आफ्ना नानीबाबुले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरमा बनेका खानेकुराका परिकार, मौलिक एवम् सांस्कृतिक नृत्य अवलोकन गर्न आग्रह गरेका छन्। जनज्योति स्कुल २०७२ सालबाट सञ्चालन भएतापनि छोटो समयमै अभिभावकको मन जित्न सफल भइ स्कुलमा हाल १०८२ विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व