Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सिद्धेश्वर माविले मनायो ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ५, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयले एक समारोहका बिच ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१८ सालमा स्थापना भएको उक्त विद्यालयले आफ्नो दिवस मनाएको जनाइएको छ ।

मंगलबार सम्पन्न उक्त कार्यक्रममा गीत सिद्धेश्वर बाल क्लब एवम् वडा नम्बर ९ स्तरिय बाल सञ्जालकी अध्यक्ष बर्षा भाटको अध्यक्षता रहेको थियो भने पाटन नगरपालिकाका उप-प्रमुख कमल सिंह बोहराको प्रमुख आतिथ्य रहेको थियो।

यस्तै कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बुढा, वडा नं. ८ र १० का वडा अध्यक्षहरु बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा सरकारि कार्यालय गैरसरकारी संघ संस्था, छिमेकी विद्यालय, सामुदायिक वनका प्रतिनिधी सहित अभिभावक शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

साविकको सिद्धेश्वर गाविस बालमैत्रि गाबिस घोषणाभए देखि हरेक वर्षको बार्षिकोत्सब कार्यक्रम बालमैत्री वातावरणमा बालबालिकाहरुले मनाउदै आईरहेका छन् ।

कार्यक्रममा अन्तर सदनात्मक सास्कृतिक र हाजिरिजवाफ कार्यक्रम राखिएका थिए । यस्तै विद्यार्थीहरुका थुप्रै अतिरिक्त प्रतिभाहरु पनि समावेश गरिएको थियो । अन्तर सदनात्मक सांस्कृतिक कार्यक्रममा ग्रीन हावस प्रथम, ह्वाईट हाउस द्वितिय र ब्लु हाउस तृतिय भएका थिए भने हाजिरिजवाफ कार्यक्रममा ग्रीन हावस प्रथम, ब्लु हाउस द्वितिय र एलो हाउस तृतिय भएको विद्यालयका प्रधानाध्यपक गणेश प्रसाद भट्टले बताएका छन्।

पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले विद्यालयको समग्र विकासमा सबैले हातेमालो गरेक जानपर्ने, शिक्षक विद्यार्थी अभिभावक बिच सुमधुर सम्बन्ध हुनपर्ने सुझाएका छन् । यस्तै नगर उप प्रमुख कमल सिंह बोहराले विद्यालयको चौतर्फी विकासका लागि सधै सहयोग गर्ने, विद्यालयले रचनात्मक काम गर्दै गईरहेको र जिल्लामै उत्कृष्ट काम गर्दै गईरहेको बताएका छन् ।

शैक्षिक गुणस्तर सुधार, भौतिक व्यवस्थापन, कुशल र सक्षम प्रशासन र दक्ष जनशक्ति उत्पादनका लागि अझ केके गर्दा राम्रो बनाउन सकिन्छ ? केके कुराहरुमा सुधार गर्नु पर्ने देखिन्छ भनेर देश तथा बिदेशमा रहेका आम नागरिकहरुबाट रचनात्मक सुझाव सल्लाह सहयोग र सहभागिता लिनका लागि अनलाईनको माध्यमबाट “आम नागरिकको नजरमा हाम्रो विद्यालय” अभियानको थालनि गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ ।

यस अभियानमा १८ वटा प्रश्नावली बनाएर अनलाईमा राखिएको र उक्त अनलाइनको लिकं खोली सबैले आ आफ्नो राय सुझाव सल्लाह दिन सक्ने विद्यालयले जनाइएको छ । विद्यालय सुधारका लागि अहिलेको प्रविधिको युगमा यो कार्य उत्तम रहेको र यस्ले विद्यालयको सबै पक्षमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व