Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त ११ द्वारा जनतासंग जनप्रतिनिधी कार्यक्रम संचालन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३२, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, ३२ साउन : कञ्चनपुरको एक सीमावर्ती वडाले ‘जनतासग जनप्रतिनिधी कार्यक्रम’ संचालन गरेको छ । भीमदत्त नगरपालिका ११ नम्बर वडाले जनतासंग जनप्रतिनिधी कार्यक्रम संचालन गरेको हो । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले वडाका नियमित विकास निर्माणका कामकाजसंगै वडामा सरसफाई एव जनताका जनगुनासा सुन्ने, सुझाव संकलन गरेर वडालाई सम्बृद्धि बनाउने तर्फ कार्यक्रम संचालन गरिएको बताए ।

अध्यक्ष थापाले संयुक्त रुपमा वडामा रहेका विभिन्न सार्वजनिक क्षेत्र, टोलहरुमा सरसफाईदेखि जनतासंग अन्तरसम्वाद गरेर सुझाव संकलन गरिरहेको बताए । अध्यक्ष थापाका अनुसार हुनैनाथ, बैजनाथ टोलदेखि शुरु भएको सरसफाई अभियान क्रमिक रुपमा हनुमानगढ, पशुपती, शिवज्योती, जनज्योती, महाकाली, बरेली र सम्झना टोलमा पहिलो चरणमा सक्ने बताए ।

‘हामीले जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी सहितका सरोकारवालासंगसंगै गएर फिल्डमा खटिएका छौँ, ‘वडाध्यक्ष थापाले भने, ‘जनप्रतिनिधी भएपछि केवल कुर्सीमा बसेर जनतालाई सेवा मात्रै नभई फिल्डमै खटिएर बिना रकम पनि साना साना काम गरेर वडालाई स्वच्छ, सफा सुगर राख्न सकिन्छ ।’

सरसफाई अभियानसंगै गाँउगाँउमा गएर जनताका समस्या बुझ्ने, उनीहरुका सुझाव संकलन गरेर समाधानका लागि आगामी बर्षमा योजना बनाईने बताए । भीनपा ११का जनप्रतिनिधीले ‘जनतासग जनप्रतिनिधी कार्यक्रम’ अन्र्तरगत आगामी दिनमा समेत थप सृजनात्मक कार्यक्रम संचालन गर्ने अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले वडाका जेष्ठ नागरिक, अशक्तहरुलाई घरमै पुगेर चेकजाँच उपचारदेखिका जनताको माग सुझाव अनुरुप कार्यक्तम संचालन गरिने बताए । उक्त अभियानमा स्थानीयले समेत साथ दिएका छन, वडाकै जनप्रतिनिधी फिल्डमा आएर सरसफाई, उपचारमा खटिएपछि आफुहरु समेत आ–आफ्नो घरआँगन, टोल सरसफाईमा जुटेको र उपचारमा सहभागि भएको बताएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व