Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुनमा प्रि-मनसुनको जस्तो गतिविधि, एक ठाउँमा ठूलो पानी पर्दा आसपासका ठाउँमा सुक्खा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यसपालिको मनसुनमा प्रि-मनसुनको जस्तो गतिविधि देखिएको छ । प्रि-मनसुनमा एक ठाउँमा ठूलो पानी परे पनि नजिकैको ठाउँमा पानी नपर्ने हुन्छ । अहिले मनसुनमा पनि यस्तै गतिविधि देखिएको छ । एक ठाउँमा ठूलो वर्षा भएर बाढी आउँदा पनि नजिकैको आसपासका क्षेत्रमा पानी परेको छैन ।

हिजो काठमाण्डौको कपन क्षेत्रमा बाढी आउने गरी वर्षा भएको थियो तर अन्य क्षेत्रमा भने खासै पानी परेन । देशका अन्य ठाउँमा पनि यस्तै भइरहेको छ । सामान्यतया मनसुनमा एकै पटक लगातारजसो धेरै ठाउँमा पानी पर्ने हुन्छ । तर यसपालि अहिलेसम्म त्यस्तो नदेखिएको मौसमविद् गोविन्द झा बताउनुहुन्छ ।

मनसुन भित्रिए पछि केही ठाउँमा बाढी पहिरो आउने गरी पानी परेको छ भने केही ठाउँमा सुक्खा छ । तराई मधेसका धेरैजसो ठाउँमा असारको अन्तिम हुन लाग्दासमेत पानी परेको छैन ।

यस्तै, मध्य क्षेत्रमा मनसुन भित्रिएको शुरुवातमा वर्षा भए पनि अहिले पानी परेको छैन । पानी नपर्दा धान रोपाइँ नै प्रभावित भइरहेको छ । किसान पानीको पर्खाइमा छन् । जलवायु परिवर्तन लगायतका कारण मौसममा समेत असर परिरहेको तर, यस विषयमा अध्ययन हुन बाँकी नै रहेको मौसमविद् बताउँछन् ।

मनसुन सक्रिय हुने क्रममै रहेकाले अहिले नै पानी पर्ने अवस्थालाई तुलना गर्न नमिल्ने मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार गएराति कर्णाली, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आजभन्दा भोलि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पानी परेका ठाउँमा बाढी पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । उज्यालो अनलाइन बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना
वातावरण

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
वातावरण

आजको मौसम: केही स्थानमा मेघगर्जन सहित मध्यम वर्षा हुने

बैशाख २९, २०८३
देशभर वर्षा गराउने पश्चिमी वायुको प्रणाली नेपाल भित्रिदैँ
मुख्य समाचार

देशभर वर्षा गराउने पश्चिमी वायुको प्रणाली नेपाल भित्रिदैँ

बैशाख २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३
विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

बैशाख ३०, २०८३
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३
क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

बैशाख २९, २०८३
प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

बैशाख २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व