Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १७, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। आईतबार राष्ट्रिय निजि तथा आवसिय विद्यालय एसोसिएसन नेपाल कञ्चनपुर (एन-प्याब्सन) को आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र विभाग प्रमुख उद्धव देव भट्टको प्रमुख आतिथ्यमा तथा एन-प्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष झंकर राज जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका सञ्चालक तथा एन-प्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले बताउनुभयो।

उक्त कार्यक्रममा एन-प्याब्सनका केन्द्रिय सदस्य सत्येश बहादुर चन्द, एन-प्याब्सनका प्रदेश कमिटी सचिव वीर बहादुर चन्द, एन-प्याब्सन नगर कमिटी बेलौरीका अध्यक्ष खडक शाह, एन-प्याब्सन नगर कमिटी वेदकोटका अध्यक्ष राजेन्द्र जोशी, भीमदत्तका नगर शिक्षा समिति सदस्य निलम आले लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

प्रतियोगितामा कञ्चनपुरका १९ वटा विद्यालयका ४९ जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रमका सञ्चालक तथा एन-प्याब्सन कञ्चनपुरका जिल्ला सचिव भट्टले बताउनुभयो।

उक्त निबन्ध लेखन प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय शिक्षा विभागका उप प्राध्यापक प्रकाश चन्द्र बडु, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्ट, महेन्द्रनगर मावि (साधारण) का अंग्रेजी शिक्षक जयन्ती भट्ट निर्णायक समितिमा रहेका थिए।

त्यस्तै उक्त प्रतियोगिताबाट माध्यमिक तह निबन्ध लेखन प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छात्रा प्रतिक्षा खाती प्रथम, ग्वाल्लेक मावि मा अध्ययनरत छात्रा अन्सिका भट्ट द्वितीय, लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छात्र आयुष थापा तृतीय तथा भुवनेश्वरी विद्या मन्दिरमा अध्ययनरत छात्र आयुष भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन् भने आधारभुत तह निबन्ध लेखन प्रतियोगितामा सञ्जीवनी शुक्लाफाँटा सिसैयामा अध्ययनरत छात्रा इसाना राना प्रथम, उग्रतारा वाल विद्यालय बेलौरीमा अध्ययनरत छात्रा स्वर्णिमा कडेल द्वितीय, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकीमा अध्ययनरत छात्रा दीपा जोशी तृतीय तथा आदर्श विद्या निकेतन भगतपुरमा अध्ययनरत छात्र नितेस जोशीले सान्त्वना स्थान प्राप्त गरेका छन्।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई क्रमशः रु २५०० रु २००० रु १५०० रु ५०० नगद पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व