Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधुमेह भएकाले कुन–कुन फलफूल खान हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८० असार १३, बुधबार १९:१८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मधुमेहका बिरामीले धेरै खानेकुरा बार्नुपर्छ भनेको निकै सुनिन्छ । मधुमेह भएकाले यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन भनेको धेरै सुनिन्छ । तर के मधुमेह भएका व्यक्तिले गुलियो खानेकुरा खानै हुँदैन त ? त्यसो भए मधुमेह भएका बिरामीले कुन–कुन फलफूल खानुपर्छ त ?

मधुमेहका बिरामीले सबैखाले फलफूल खान मिल्छ तर मात्रा भने मिलाउनुपर्छ । तर उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्व) भएको फलफूल कम खाँदा बिरामीलाई लाभदायक हुन्छ । त्यसैले मधुमेहका बिरामीले सकेसम्म चिनीको मात्रा कम भएको फलफूल जस्तै स्याउ, किबी, अम्बा, नास्पाती, सुन्तला, एभोकाडो लगायत चिनीको मात्रा कम भएका फलफूल खान सकिन्छ । तर सुगरको मात्रा ह्वात्तै बढाउने भएकाले फलफूलको जुस भने नखानु उत्तम हुन्छ ।

चिनीको मात्रा बढी हुने फलफूल

आँप, केरा, अंगुरमा अत्यधिक चिनीको मात्रा हुन्छ अर्थात् यी फलफूलमा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ । त्यसैले यी फलफूल दिउँसो खाजाको रुपमा खानु राम्रो हुन्छ ।

प्राकृतिक चिनीले पनि असर गर्छ र ?

चिनीको मात्रा बढी भएको फलफूलमा फ्रक्टोज भन्ने तत्व हुन्छ । जुन ग्लुकोजमा रुपान्तरण हुँदा शरीरमा सुगरको लेभल बढ्छ । त्यसैले प्राकृतिक चिनी भनेर अत्यधिक मात्रामा सेवन गर्नुहुँदैन । यसले नकारात्मक असर गर्छ ।

मधुमेहको बिरामीले खानै नहुने फलफूल कुन ?

मधुमेहका बिरामीले सबैखाले फलफूल खान हुन्छ । यो खान हुँदैन, त्यो खान मिल्दैन भनेर तोकिएको छैन । तर एकैचोटि धेरै मात्रामा नखाई सन्तुलन मिलाएर खानुपर्छ । मधुमेहको बिरामीले जुनसुकै फलफूल दिनमा एउटा खानु राम्रो हुन्छ ।

सबैखाले फलफूलमा फाइबर, क्याल्सियम, पोटासियम, भिटामिन, मिनरल्स, प्रोटिनजस्ता पोषक तत्व पाइने हुनाले मधुमेह रोगीलाई सबै फलफूल लाभदायक नै हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८० असार १३, बुधबार १९:१८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०८० असार १३, बुधबार १९:१८
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८० असार १३, बुधबार १९:१८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८० असार १३, बुधबार १९:१८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८० असार १३, बुधबार १९:१८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८० असार १३, बुधबार १९:१८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८० असार १३, बुधबार १९:१८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८० असार १३, बुधबार १९:१८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८० असार १३, बुधबार १९:१८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व