सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युवा संघ र अनेरास्ववियु स्थापना दिवसमा अनाथालयमा कापीकलम वितरण

प्रकाश भट्ट, कञ्चनपुर – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु कञ्चनपुरले स्थापना दिवसका अवसरमा सोमबार अनाथालयमा कापीकलम बितरण गरेको छ।

राष्ट्रिय युवा संघ नेपालको ३४ औं र अनेरास्ववियुको ५९ औं स्थापनमा दिवसको अवसरमा महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा कापीकलम बितरण गरिएको हो।

उक्त कार्यक्रममा वेदकोटका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, अनेरास्ववियु जिल्ला अध्यक्ष कमल रोकाया लगायत थुप्रै नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

Mahakali Polytechnic

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.