Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साउद सेवा समिति कञ्चनपुरको दोस्रो जिल्ला अधिवेशन तथा भेला सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २५, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : साउद सेवा समिति कञ्चनपुर जिल्लाको दोस्रो अधिवेशन तथा भेला सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार महेन्द्रनगर स्थित उद्योग वाणिज्य संघ कञ्चनपुरको  शभा हलमा सम्पन्न भएको हो।  साउद सेवा समितिका जिल्ला अध्यक्ष चेत सिंह साउदको अध्यक्षता तथा पूर्व आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा साउद सेवा समितिका केन्द्रीय अध्यक्ष लोक बहादुर साउद, केन्द्रिय साउद सेवा समितिका महासचिव बिरेन्द्र सिह साउद,  वरिष्ठ उपाध्यक्ष उदय प्रकाश साउद, महिला उपाध्यक्ष  डा. पदमा भण्डारी साउद , केन्द्रीय उपाध्यक्ष कर्णजीत साउद, केन्द्रीय सल्लाहकार खडक साउद ,  कृष्णपुर नपा वार्ड नं २ का अध्यक्ष अर्जुन सिंह साउद, शुक्लाफाँटा नपा वार्ड नं ११ का अध्यक्ष शेर सिंह साउदको बिशिष्ट आतिथ्य रहेको थियो।

कार्यक्रममा साउद समाजका केन्द्रीय  महासचिव बिरेन्द्र सिह साउदले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरेका हुन्। कार्यक्रममा बोल्दै  साउद सेवा समितिका महासचिव बिरेन्द्र सिह साउदले दैविक प्रकोप  जस्ता संकटबाट ग्रस्त घरपरिवारलाई साउद सेवा समाजले सहयोग गर्दे आइरहेकोको समेत बताए ।

कार्यक्रममा साउद समाज कञ्चनपुरले मदन पुरस्कार बिजेता नर बहादुर साउदलाई सम्मान तथा  धामीझाँग्रीको कुटाईबाट मृत्युबरण गरेकी रन्चुला साउदको परिवारलाई रु १० हजार ५ सय  सहयोग हस्तानतरण समेत गरेको छ । कार्यक्रममा साउद सेवा समाजका केन्द्रीय महासचिव बिरेन्द्र सिह साउदले मृतक रन्जुलाका जेठी छोरी सरीता साउदलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने घोषणा समेत गरेका छन । साउद समाज कञ्चनपुरका जिल्ला सचिव मोहन सिहँ साउदले सञ्चालन गरेको उक्त कार्यक्रममा ७७ जनालाई आजिवन सदस्याता प्रमाण पत्र समेत प्रदान गरिएको साउद समाजका केन्द्रीय  महासचिव बिरेन्द्र सिह साउदले जानकारी दिए।

त्यसैगरी अधिवेशनबाट अध्यक्षमा महेन्द्र मावि (साधारण स्कुल) का प्राध्यापक ललित साउद, उपाध्यक्षमा मोहन सिंह साउद , महिला उपाध्यक्षमा इन्द्रा साउद , सचिवमा जगत सिंह साउद , सह सचिवमा राम बहादुर साउद , अर्थ सचिवमा लक्ष्मी मल्ल साउद , सह अर्थ सचिवमा गोपाल सिंह साउद र सदस्यहरुमा सन्तोषी साउद , दुर्गा विष्ट साउद , कमला देउवा साउद , भगवान सिंह साउद , देव सिंह साउद , गणेश सिंह साउद ,नरेश सिंह साउद ,राजेन्द्र सिंह साउद ,वीरेन्द्र सिंह साउद , खगेन्द्र सिंह साउद गरी १७ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३
जीवन ज्योति माविमा बालिका शिक्षा कार्यक्रमको समीक्षा, उपलब्धि उत्साहजनक

जीवन ज्योति माविमा बालिका शिक्षा कार्यक्रमको समीक्षा, उपलब्धि उत्साहजनक

जेष्ठ २८, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला

जेष्ठ २७, २०८३
भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण

भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण

जेष्ठ २७, २०८३
रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित

रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित

जेष्ठ २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व