राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्ध परेका तीन वटा उजुरी खारेज भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि दावी नपुगेको भन्दै चार मध्ये तीन वटा उजुरी खारेज गरिदिएको हो। उजुरी खारेज भएपछि उनको उम्मेदवारी कायम भएको छ।
बैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछाने विरुद्ध राष्ट्रिय जनमोर्चा, युवराज सफल, सन्तोष थापा र शिवहरी सुवेदीले उम्मेदवारी दिएका थिए। थाहा खबर बाट सभार









Discussion about this post