सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछानेको उम्मेदवारी कायम, तीन वटा उजुरी खारेज

Far weast coaching ad
33
Sana Kishan

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्ध परेका तीन वटा उजुरी खारेज भएका छन्।

Karnali Traders

निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि दावी नपुगेको भन्दै चार मध्ये तीन वटा उजुरी खारेज गरिदिएको हो। उजुरी खारेज भएपछि उनको उम्मेदवारी कायम भएको छ।

Arus

बैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछाने विरुद्ध राष्ट्रिय जनमोर्चा, युवराज सफल, सन्तोष थापा र शिवहरी सुवेदीले उम्मेदवारी दिएका थिए। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.