Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लक्ष्मी मावि खैरभट्टीको ४४ औँ वार्षिकोत्सव सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २२, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयको ४४औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्तमका विच विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय व्यवस्थान समितिका अध्यक्ष बीरेन्द्र साउदको सभापतित्व तथा सुदुरपश्चिम प्रदेश समानुपातिक सदस्य मधु भारतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रदेश सभा सदस्य हिरा सार्की, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा, खेलकुद विकास समिति कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीको बिशिष्ट आतिथ्य रहेको थियो।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक प्रकाश चन्दले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरमा जोड दिने समेत बताए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदले ग्रामिण भेगको सामुदायिक विद्यालयको बृद्धि विकासका लागि स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा विद्यालयको बृद्धि विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा विद्यालयले संचालन गरेको आन्तरिक प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष बीरेन्द्र साउदले बताए । कार्यक्रममा बोल्दै जनप्रतिनिधीले विद्यालयको बृद्धि विकासका बचन दिएका छन । कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, पत्रकार, अभिभावक, विद्यार्थी सहितको भब्य सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोकराज जोशीले गरेका हुन्। कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थिए।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व