Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलडाँडीमा ऐलानी जग्गा नापजाँच शुरु साढे चार हजार बढि नागरिक जनताको मालिक बन्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा ऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । बेलडाँडी गाँउपालिकाले ऐलानी जग्गा नापजाँच शुरु गरेको हो । बुधबारदेखि गाँउपालिकाले ऐलानी जमिन नापजाँच शुरु गरेको गाँउपालिकाले जनाएको छ । भूमिहिन दलित, सुकुमबासी र व्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि गाँउपालिकाले जग्गा नापजाँच शुरु गरेको छ । बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिलाउनका लागि नापजाँच शुरु गरिएको बताए ।

गाँउपालिका प्रमुख रानाले ५ नम्बर वडा झिलमिलाबाट नापजाँच शुरु गरिएको बताए । यस अघि अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने गाँउप्रमुख रानाले बताए । उनका अनुसार १ सर्वेक्षक सहित ५ अमिन ऐलानी जमिन नापजाँच गर्नेछन । ‘अहिले हामीले ६ जना मात्रै जनशक्ति बनाएर फिल्डमा खटाएका छौँ, ‘उनले भने, ‘यो टोलीले कतिको काम तिव्र रुपमा अघि बढाउँछन, त्यही अनुरुप थप जनशक्ति एव यहीलाई निरन्तरता दिन्छौँ ।’

बेलडाँडी गाँउप्रमुख रानाले अब नापजाँचको काम निरन्तर अघि बढ्ने बताए । ‘जमिन भएका तर बषौँदेखि लालपुर्जा बिहिन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ, ‘गाँउपालिका प्रमुख रानाले भने, ‘भूमिहिन दलित र सुुकुमबासीलाई समेत जमिन धनी बनाउँछौँ ।’ बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले अब बेलडाँडीका भूमिहिन दलित, सुकुमबासी र जमिन भएरपनि स्वामित्व नभएका अव्यवस्थित बसोबासी नागरिक जमिनका मालिक बन्ने बताईन ।

‘हामीले चुनावका बेला जनतासंग लालपुर्जा वितरण गछौँ, भन्ने बाचा थियो, ‘उनले भने, ‘त्यही बाचा अनुरुप हामी निरन्तर जनताको काममा जुटेका छौँ, जुन दिन जनताले हातमा लालपुर्जा पाउँछन, त्यो दिन हाम्रो बाचा पुरा हुनेछ,अहिले कामकाज प्रकृयामा अघि बढेको छ ।’ नापजाँच कार्यक्तममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाले नापी कार्यलाई तिव्र अघि बढाउँदै बषौँदेखि जमिनको स्वामित्वबाट बञ्चितलाई जमिन दिनुपर्ने बताईन ।

गाँउपालिकाको उक्त योजनासंगै साढे चार हजार घर परिवार जमिनको मालिक बन्ने भएका छन । बेलडाँडीमा भूमिहिन दलित १५५ भूमिहिन सुकुमबासी १९४ र अव्यवस्थित बसोबासी ४ हजार ३३३ यस अघि छुट्टाछुट्टै फारम परेका छन । गाँउपालिकाले जमिन नापजाँच कार्य अघि बढाएसंगै बेलडाँडीका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी हर्षित भएका छन । लामो पखाईपछि आफ्नो पालिका क्षेत्रका जनताको समस्या समाधान गर्न लागेको भन्दै स्थानीय हर्षित भएका छन ।

जमिन भएरपनि लालपुर्जा नभएका अव्यवस्थित बसोबासी जमिन नभएका भूमिहिन दलित र सुकुमबासी जमिनको मालिक बन्ने भएपछि हर्षित भएका हुन । बेलडाँडीका झण्डै ४हजार ६सय ८८ नागरिक जमिनको मालिक बन्नेसंगै एकारित राज्यलाई भूमिकर राजस्व अर्कारित नागरिकलाई अनेकन वित्तिय कारोबारका लागि समेत सुविधा हुने भएकाले यस कार्यबाट राज्य र नागरिक दुवै लाभान्वित हुनेछन । हाम्रो कालापानी खबर बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व