Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घरभित्रै बाँदर पस्न थालेपछि बैतडीका नागरिक त्रसित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ६, २०७९
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बैतडीमा घरभित्रै पसेर बाँदरले आतंक मच्चाउन थालेपछि बैतडीका नागरिक त्रसित बनेका छन् । सोमबार मात्रै घरभित्रै बाँदरको झुण्ड पसेर दोगडाकेदार गाउँपालिका ४ मा एक जना महिला बाँदरको आक्रमणबाट घाइते भएकी छन् ।

भान्सामा खाना पकाइरहेका बेला घरभित्र पसेका बाँदर धपाउँदा ५० बर्षीया मीना भट्ट बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । दोगडाकेदार –४ पीपलकोटमा बाँदरले आतंक मच्चाउँदा स्थानीयहरुले खेत बाँझै छोडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि खेत बाँझै छोडेको स्थानीय सत्यदेव भट्टले बताए । उनले भने ‘बाँदरले बालीनाली सखाप पार्न थालेपछि हामीले खेती गर्न छोडेका छौं । अहिले बाँदरहरु घरभित्रै पसेर अन्न खान थालेका छन् ।’

बाँदर आतंकका कारण खेतबारी पुरै बाँझै छोडिएको पीपलकोटका अर्का स्थानीय इन्द्रदेवशरण भट्टले बताए । खेतमा लगाएको अन्न भित्र्याउन नपाइने भएपछि खेत बाँझै छाड्न बाध्य भएको भट्टले बताए । उनले भने ‘अहिले बाँदरले घरभित्रै पसेर नोक्सान गर्न थालेका छन् । मान्छेमाथि समेत बाँदरले आक्रमण गर्नथालेपछि हामी त्रसित भएका छौं ।’

बाँदरले फलफूल समेत केही बाँकी नराखेको भट्टले बताए । बाँदरकै कारण धेरै जनाले बसाइँ–सराई समेत गर्न थालेका छन् ।

यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न वडामा पनि बाँदरको आतंक कायमै रहेको छ । बाँदरका कारण धेरैजसो खेत बाँझै राखिएका स्थानीय डम्मर टमाटाले बताए । बाँदरले बालीनाली, फलफूल केही पनि बारीमा बाँकी नराख्ने गरेको उनले बताए । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व