Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

न्यूयोर्क र सिङ्गापुर विश्वको सबैभन्दा महँगा सहर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १७, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)को सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ । दोस्रो स्थानमा सिङ्गापुर सहर रहेको छ ।

’कस्ट अफ लिभिङ’ अर्थात् जीविका मूल्य सूचांकका आधारमा यो सर्वेक्षण गरिएको हो । त्यस्तो सूचीमा न्यूयोर्क पहिलो पटक सबैभन्दा माथि आएको हो । गएको वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ । त्यसपछि हङकङ, लस एन्जलस, जुरिक, जेनेभा, सान–फ्रान्सिस्को, पेरिस, सिड्नी र कोपेनहेगन रहेका छन् । ईआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ ।

रुस–युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिड महामारीले पारेको असर त्यसका मुख्य कारण ठानिएका छन् । ईआईयूले दुई सय भन्दा धेरै वस्तु तथा सेवाका चार सय भन्दा धेरै मूल्यलाई विश्वभरका १ सय ७२ सहरमा राखेर तुलना गरेको थियो । सूची अनुसार सबैभन्दा कम महँगा सहरहरुमा कोलम्बो, चेन्नई, अहमदावाद, कराची, तेहरान, ट्रिपोली, दमास्कसलगायत रहेका छन् । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३
ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

अशोज ११, २०८३
नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

अशोज ११, २०८३
पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व