Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईबिआरडीमा गठबन्धनको घरदैलो क्षेत्र १ का जनताको चाहना, पुर्वमन्त्री बिना मगर सहित गठबन्धनका राना र विष्टलाई अग्रीम शुभकामना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहीबार राती १२ बजे सकिदै छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ले निर्वाचनको प्रचार प्रसार अन्तिम दिन पनि क्षेत्रका चारै पालिका बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा सबै वडा, बस्ती, गाँउघरमा प्रचारप्रसार गरेको छ ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ निर्वाचन परिचालन मुल समितिका संयोजक लोकेन्द्र लम्सालले गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा सदस्य तर्फ बिना मगर, प्रदेश सभा सदस्यद्वय बन्धु राना, दिवान सिह विष्ट सहितका समानुपातिक उम्मेदवार नेता कार्यकर्ताहरुले संयुक्त तथा एकल रुपमा घरदैलो गरेका छन ।

गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री बिना मगर, १(क) प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु राना सहितले बिहीबार दिउँसो पुनर्वास नगरपालिका ३ आईबिआरडी बजारमा घरदैलो गरेका छन ।

आईबिआरडी सहितका क्षेत्रमा घरदैलो चुनावी प्रचार प्रसारमा स्थानीयले अरु सबै बाई बाई क्षेत्रकी चेली बिना मगर सहित दिवान दाई, बन्धु दाई हाईहाई भन्दै नारा लगाएका थिए । स्थानीयले क्षेत्र १का जनताको चाहना, पुर्वमन्त्री बिना मगर सहित गठबन्धनका राना र विष्टलाई अग्रीम शुभकामना भन्दै घरदैलोमा उत्साह थपेका थिए ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख)का निर्वाचन मुल परिचालन समितिका संयोजक चेतन कुमार राईले सत्ता गठबन्धन क्षेत्र १मा उसैपनि दोब्बर बलियो रहेको बताए । ‘हामी उसैपनि बलिया छौँ, ‘उनले भने, गठबन्धन भित्रका दल, नेता कार्यकर्ता एक ढिक्का भएर युद्धस्तरमा चुनावमा खटिएका छन, आम जनताको साथ सर्मथन हामीलाई अधाग छ ।’

केही विपक्ष पराजित मानसिकता बोकेका दल समुहले हारको बेला गठबन्धनमा नेता कार्यकर्ता असन्तुष्ट भन्दै प्रचारबाजीमा लागेको उनले बताए । ‘आफ्ना दलका हरेक क्षेत्रका बागी उम्मेदवार छन, ‘उनले भने, ‘हाम्रो ठुलो संगठन त्यसमा पनि गठबन्धनमा एक आद मानिस असन्तृष्ट भएको विषयमा तिलको पहाड बनाउन लागेका छन ।’

गठबन्धनको पक्षमा नेता कार्यकर्ता सहित जनता उर्लिएर आएपछि अन्य दललाई धरौटी बचाउन समस्या परिरहेको बेला गठबन्धन बिरुद्धमा अनेकन टुनामुना दुष्प्रचारमा रहेको भन्दै त्यसबारे पार्टी, नेता कार्यकर्ता सबै समेत रहेको बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत
राजनीति

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व