कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–५ पोल्खरीस्थित मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार राति सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जोशीको मृत्यु भएको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post