भीरबाट लडेर बैतडीमा एक महिलाको ज्यान गएको छ । खर काट्ने क्रममा भीरबाट लडेर सिगास गाउँपालिका ४ बरमकी अन्दाजी ४५ बर्षीया गौरा बोहराको मृत्यु भएको हो ।
खर काट्नका लागि आज बिहानै घर नजिकैको सिउँडाधार भन्ने भीर गएकी बोहराको लडेर मृत्यु भएको स्थानीय मीनबहादुर बोहराले बताएका छन ।
बोहराको घटनास्थलमै मृत्यु भएको थियो । गोदावरी न्युज बाट सभार









Discussion about this post