Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदुरपश्चिममा राष्ट्रिय गौरबका योजना आफ्नै पहलमा भएको भट्टको दाबी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३१, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अत्तरिया – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालनमा रहेका गौरवका योजना आफ्नै पहलमा सुरु भएका बताएका छन । निर्वाचन क्षेत्र नम्वर ४ (क) स्थित गौरिगगा नगरपालिका वडा नम्वर १ को मंगलपुरमा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले सो बताएका हुन ।

सरकारले सुदूरपश्चिममा देखाउनकै लागि ठुला ठुला योजना घोषणा गर्ने तर कार्यान्वयन नरेको बताउँदै उनले आफुले मन्त्री बनी सकेपछि कार्यान्वयमा ल्याएको बताए ।

उनले गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाहा, दैजिछेला औधोगिक क्षेत्र, हरैया विशेष आर्थीक क्षेत्र, धनगढी अत्तरीया औधोगिक कोरीडोर, फस्फोरस उत्खनन लगाएतका योजना अगाढी बढाएको बताए ।

सुदूरपश्चिमका सबै नागरिक रोजगारीका लागि भारत जाने गरेको बताउदै उनले उधोग स्थापना गरेर सुदूर मै रोजगारी ब्यवस्था गर्न खाजेको बताए । आफू मन्त्री हुँदा सुरु गरेका योजना यसै क्षेत्रका प्रधानमन्त्री हुँदा रोकिएको उनले आरोप लगाए ।

उनले देशमा संकट परेका बेला नेकपा एमालेको सरकारले महत्वपुर्ण भुमिका खेलेको बताउदै उनले नाका बन्दिको बेला देखि कारोना कालमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

यस्तै क्षेत्र नम्वर ४ प्रदेश (क) का उमेदवार भिम बहादुर देउवाले देश र राष्ट्रियता बचाउन एमाले जिताउनु पर्ने बताए । नेकपा एमालेको सरकारले भुमिहिन दलित, भुमिहिन सुकुम्वासि, अव्यवस्थित बस्तिलाई ब्यवस्थित गर्न खोज्दा अहिलेको सरकारले रोकेको बताए ।

उनले राष्ट्रघाति नागरीक बिधयक पास गरेर देशको राष्ट्रियता बेच्ने खोजेको बताउदै उनले यो सरकार जनता पक्षमा भन्दा पनि कालोवजारी र महङ्गि बढाएर जनताको ढाड सेकाउने काम गरेको बताए ।

कैलालिको गोदावरीमा घोषणा भएको राजधानि प्रधानमन्त्री शेर वहादुर देउवाले डडेल्धुरा र पुर्बमन्त्री वीर बहादुर बलायलले डोटी लैजाने घोषणा गरेको बताए । उनले राजधानी कता लैजाने भन्दै दुबै बिच प्रतिस्पर्दा भईरहेको बताए ।एमालेले गरेका काम देखेर अहिलेको गठबन्धन सरकार डराएको बताउदै सुदूरपश्चिम सरकारका पुर्वमन्त्री कृष्ण राज सुबेदीले एक्ला एक्लै निर्वाचन होमिदा हार्ने डरले गठबन्धन गरेको बताए ।
उनले यो गठबन्धन जनताको हित भन्दा पनि आफ्नो पद जोगाउन र दशलाई दुर्गतिमा पुर्याउन बनेको बताए। उनले राष्ट्रलाई बचाउन अपबित्र गठबन्धनलाई भत्काएर एमाले जिताउन आबश्यक रहेको बताए । गोदावरी न्युज

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व