कञ्चनपुर – धनगढीमा बाढीमा फसेका २५ जनाको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को नुक्लिपुरमा वस्तु चराउन मोहना नदी पारि गएका २५ जनाको उद्धार गरिएको हो।
नदीमा पानी बढेपछि फर्केर आउन नसकेका उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।









Discussion about this post