कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले करारमा कर्मचारी राख्न लिएको परीक्षामा सहभागीमध्ये कसैले पनि नाम निकाल्न सकेका छैनन्।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सहायक पदमा पदपूर्ति गर्नको लागि विज्ञापन आव्हान गरेको थियो। तर, विज्ञापनमा आवेदन दिएकामध्येबाट कसैले पनि लिखित तथा प्रयोगात्मक परीक्षामा नाम निकाल्न नसकेको गाउँपालिकाले जनाएको छ।

दिनेश खबर बाट सभार









Discussion about this post