Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढीमा भदौ १७ देखी १९ गते सम्म गौरा महोत्सव लाग्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हरेक बर्ष भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने सुदूरपश्चिमेलीको महान पर्व गौरापर्वको रौनक शुरु हुन थालेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने गौरा पर्वलाई पहाडबाट तराई झरेकाहरु उत्सवका रुपमा मनाउने गरेका छन् । यस बर्ष पनि डेउडा प्रतिस्ठानले धनगढीमा पहाडी जिल्लाका गौरा प्रदर्शन सहित गौरा महोत्सव मनाउने भएको छ ।

भदौ महिना शुरु भएसंगै गौराको रौनक भने शुरु भइसकेको छ । रोजगारीका लागी भारत गएकाहरु गौरा पर्वकै लागी घर फर्किने क्रम पनि बढेको छ ।

सुदूरपश्चिमेलीहरुको प्रमुख चाडका रुपमा रहेको गौराको पहिलो दिन महिलाले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । पहाडबाट तराई झरेपनि आफ्नो संस्कृती जगेर्ना गर्ने उद्देश्यले धनगढीमा गौरालाई महोत्सवकै रुपमा मनाउने गरिएको छ ।

२०७१ सालबाट गौरा महोत्सव मनाउन थालेको डेउडा प्रतिस्ठानले यस बर्षपनि भदौ १७ गते देखी १९ गते सम्म गौरा महोत्सव मनाउन लागेको छ । महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगिता गर्ने, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी, गौरा प्रदर्शन गर्ने, लोक बाजाहरुको प्रदर्शन गरिने, प्रदेशका ९ वटै जिल्लाका कलाकारहरुको लोक नृत्य तथा लोक गायन प्रस्तुति रहने, बाल प्रतिभा प्रवद्र्धन, लोक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज श्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले कार्यक्रमका सांस्कृतीक संयोजक सुरत रावतले जानकारी दिए ।

महोत्सवमा हुने डेउडा प्रतियोगितामा पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । प्रथमलाई २५ हजार १ सय ११, दोस्रोलाई १७ हजार १ सय ११, तेस्रोलाई ११ हजार १ सय ११ र सान्त्वनालाई ५ हजार १ सय ११ रुपैयाँको पुरस्कार राशि रहेको डेउडा प्रतिष्ठानले बताएको छ ।

महोत्सव धनगढी उपमहानगरपालिकाको मैदानमा हुने आयोजकले जनाएको छ । गोदावरी न्युज बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व