Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान मनतातो पानीमा मह मिसाएर पिउनुका अनगिन्ती फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २२, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हरेक बिहान मनतातो पानीमा मह मिसाएर पिउनाले स्वास्थ्यलाई थुप्रै लाभ प्रदान गर्छ । महमा प्राकृतिक चिनी पाइन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । महलाई आयुर्वेदमा औषधीको रूपमा प्रयोग गरिन्छ । महमा भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस, जिंक, चिनी, कार्बोहाइड्रेट, रिबोफ्लेभिन, एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक जस्ता पोषक तत्व पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर पिउनाले तौल घटाउन सहयोग गर्छ । साथै, यसले प्रतिरक्षा बलियो बनाउन मद्दत गर्दछ । बिहान मनतातो पानीमा मह मिसाएर पिउनुका फाइदाबारे जानकारी लिऔँ ।

१. तौल घटाउन लाभदायक

तौल घटाउनका लागि हरेक बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । यसले शरीरलाई डिटक्सिफाई गर्छ र पसिनाको माध्यमबाट खराब बोसो हटाउन मद्दत गर्दछ । यसले तौल घटाउन मद्दत गर्छ ।

२. पाचन शक्ति बढाउन लाभदायक

पाचन शक्ति बढाउनका लागि हरेक दिन बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले पाचन क्रियामा सुधार हुन्छ । साथै यसले कब्जियतको समस्यालाई पनि हटाउन मद्दत गर्छ । यसका साथै यसको सेवनले पेट सफा रहन्छ, जसले पेटको रोगलाई टाढा राख्छ ।

३. घाँटीको संक्रमणबाट छुटकारा

घाँटीको इन्फेक्सनबाट राहत पाउनका लागि हरेक बिहान मनतातो पानीमा मह मिसाएर खानु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले घाँटीमा हुने ब्याक्टेरिया नष्ट हुन्छ । यसका साथै यसको सेवनले रुघाखोकी, नाक बन्द हुने, ज्वरोजस्ता समस्याबाट पनि राहत मिल्छ ।

४. शरीरको हेमोग्लोबिन स्तर बढाउन

शरीरमा हेमोग्लोबिनको स्तर बढाउनका लागि हरेक बिहान मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले शरीरको हेमोग्लोबिन बढ्छ । जसले गर्दा शरीरमा रगतको कमी हट्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३
बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

भदौ १५, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३
नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व