Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कतै अण्डा बिग्रिएको त छैन ? यसरी पत्ता लगाउनुहोस् !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अक्सर हाम्रो भान्सामा अण्डा पाक्छ । अण्डा पकाउन छिटो र खान उत्तिकै मीठो । तर, अण्डा खरिद गर्दा त्यो बिग्रिएको छ÷छैन भन्ने कुराको हेक्का हामीलाई नहुनसक्छ ।

अण्डा बिग्रिएको छ÷छैन भन्ने कुरा हेरेर थाहा पाउने कुरा भएन । यसको उत्पादन मिति पनि हुने कुरा भएन । यद्यपि, धेरै झण्झट मान्नु पर्दैन । केही काइदा छन्, जसले अण्डाको अवस्था बुझ्न सकिन्छ । त्यो पनि सजिलै ।

चिसो पानीमा डुबाउनुस्

अण्डालाई चिसो पानी राखेको कचौरामा हाल्नुस् । पानीको मात्रा अण्डाभन्दा दोब्बर हुनुपर्छ । ताजा अण्डा पानीमा डुब्छ र कचौराको भित्तामा टाँसिन्छ ।

अण्डा केही पुरानो छ भने न पूरा पानीमा डुब्छ, न पूरै उत्रिन्छ । एक साता पुरानो अण्डा यस्तो हुन्छ । यस्तो अण्डा छिटो खाइहाल्नुपर्छ ।

अण्डाको पातलो भाग तल र मोटो भाग बाहिरतिर रह्यो भने यसको अर्थ अण्डा कम्तिमा तीन साता पूरानो हो ।

यदि अण्डा पानीको सतहमा तैरिन लाग्यो भने बुझ्नुस् अण्डा खराब भइसकेको छ । यस्तो अण्डा खानु हुँदैन ।

हल्लाएर हेर्नुस्

अण्डालाई कान अगाडि लैजानुस् र हल्लाउनुस् । यदि आवाज आयो भने बुझ्नुस् अण्डा बिग्रिसकेको छ । कुनै आवाज आएन भने खानयोग्य हुन्छ ।

कतै भ्रुण त बनेन ?

अण्डामा भ्रूणको विकास भएको हुन सक्ने डर धेरैलाई हुन्छ । तर, ठूलो परिमाणमा हुने अण्डा उत्पादनमा कुखुरा कुखुरीको सम्पर्कमा हुँदैनन् ।

सानो र्फममा भने कुखुरा र कुखुरीबीच सम्पर्क भएको हुन सक्छ । र, अण्डामा भ्रुणको विकास भएको हुन सक्छ ।

चिसो अण्डामा कुनै प्रकारको निषेचन हुँदैन । दुवै प्रकारका अण्डामा पौष्टिक तत्व समान हुने भएकाले यसको सेवनमा कुनै जोखिम हुँदैन । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

भदौ १६, २०८३
विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

भदौ १६, २०८३
बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

भदौ १६, २०८३
प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व