Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नरिवलको तेलले कसरी मोटोपना कम गर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २१, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मोटोपनाको समस्या समाधानका लागि मानिसहरु विभिन्न तरिकाको खोजी गरिरहेका हुन्छन्। कसैले डाइटिङ गर्छन् भने कसैले खानपानमा परहेज गर्छन्। तर मोटोपनाको समस्या समाधान गर्नुछ भने काचो नरिवलको तेल प्रयोग गर्नुपर्छ।

साधारण खालको तेलमा बढी मात्रामा चिल्लोपदार्थ हुन्छ, जो शरीरमा जम्मा भएर मोटोपना बढाउँछ। तर नरिवलको तेलले मोटोपना नियन्त्रण गर्छ। नरिवलमा भएको खास विशेषताले यो शरीरमा जम्मा हुँदैंन र उर्जा दिनमा उपयोगी हुन्छ।

यसले कसरी मोटोपना कम गर्छ ?

यदि नियमित रुपमा र सही तरिकाबाट काचो नरिवलको तेल प्रयोग गरिन्छ भने एक महिनाभित्रै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ। तेल शरीरभित्र जानेबित्तिकै कोशिकाहरुलाई पोषित गर्न सुरु गर्छ। यसबाट चिल्लोपदार्थ तत्काल शक्तिमा परिवर्तन हुन्छ र शरीरमा जम्मा भएर बस्न पाउँदैंन।

दिनभरि खाएको खानामा खराब खालको चिल्लो पदार्थ पनि हुन्छ। यो शरीरमा जम्मा हुन्छ र मोटोपना बढ्न थाल्छ। काचो नरिवलमा पाइने चिल्लो भने अन्य खानामा पाइने चिल्लोभन्दा लाभदायी हुन्छ।

जब हामी काचो नरिवलको तेलमा बनाइएको खाना खान्छौं, यो सिधै कलेजोमा पुगेर कोशिकामा फैलन्छ र चिल्लोपदार्थका कणलाई आफूतर्फ तान्छ। कोशिकामा पुगेर यो चिल्लो तुरुन्त शक्तिमा परिवर्तन हुन्छ।

नरिवलको तेल सजिलै पच्छ, किनभने यसमा कम फ्याटी एसिड पाइन्छ। नरिवलको तेल मध्यम खालको ट्राइग्लिसराइड लोरिक एसिडबाट बन्छ, यो एक आवश्यक फ्याटी एसिड हो। यस्तो ट्राइग्लिसराइडले शरीरको मोटाबोलिज्म बढाउँछ, जसले फ्याटी एसिडलाई उर्जामा परिवर्तन गर्छ। हरेक दिन आफ्नो खानामा दुईदेखि तीन ठूलो चम्चा उपभोग गर्न सकिन्छ।

नरिवलको तेलमा खाना खानाले चाँडो भोक लाग्ने समस्या पनि हट्छ। यसमो कार्बोहाइड्रेट र अधिक क्यालोरी हुन्छ । यिनै तत्वले भोक नियन्त्रण गर्छ।

यदि तपाईंको लक्ष्य दैनिक रुपमा प्राप्त हुने क्यालोरी कम गर्नु छ भने नरिवलको तेल उपयोगी हुन सक्छ। यसले पाचन प्रणालीलाई ठीक राखी क्यालोरी कम गरिदिन्छ। यो प्रक्रियाको माध्यमद्वारा शरीर खाना पचाउने र पोषकतत्व ग्रहण गर्ने र भोकलाई नियमन गर्ने काममा मद्धत गर्छ।

हर्मोन असन्तुलनको समस्या भएका मानिसमा तौल बढ्ने समस्या सबैभन्दा बढी देखिन्छ। नरिवलको तेलमा बनेको खाना खानाले ब्लड सुगर नियन्त्रित गर्छ।

तौल बढाउन भूमिका खेल्ने क्याडिडा यीस्टलाई नियन्त्रण गर्छ। यदि तौल नियन्त्रण गर्नु छ भने दिनहुँ नरिवलको तेलमा बनेका खाना खानुका साथै एक चम्चा नरिवलको तेललाई तातो पानीमा मिसाएर शारीरिक अभ्यास गर्नुअघि पिउनुपर्छ। नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
फ्ल्यास हेडिङ

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कार्तिक १८, २०८३
देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि कार्यक्रम सुरु
फ्ल्यास हेडिङ

देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि कार्यक्रम सुरु

कार्तिक १७, २०८३
इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह
फ्ल्यास हेडिङ

इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

कार्तिक १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २१, २०८३
यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै, यमदूतका रूपमा कागको पूजा गरिँदै,,

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै, यमदूतका रूपमा कागको पूजा गरिँदै,,

कार्तिक २१, २०८३
प्रेस काउन्सिल अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

प्रेस काउन्सिल अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

कार्तिक २१, २०८३
मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

कार्तिक २०, २०८३
सीईओ छनोटमा १६ जना उम्मेदवार

सीईओ छनोटमा १६ जना उम्मेदवार

कार्तिक २०, २०८३
तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व