Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधुमेह नियन्त्रण गर्ने १५ उपायहरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधुमेह, जसले अहिले धेरैलाई भयाभित बनाइरहेको छ । मधुमेह आफैमा यस्तो समस्या हो, जसले शरीरमा अन्य समस्याहरु पैदा गरिदिन्छ । तथ्यांकले भन्छ, पछिल्लो समय मधुमेहको रोगी बढ्दैछ।

मधुमेह भन्नसाथ बुढापाकाको रोग भनिन्थ्यो । ६०÷७० बर्ष पार गरेका बुढापाकालाई यसले दुख दिन्थ्यो । तर, अब यो अतितको कुरा भएको छ । वर्तमान यसले युवा, किशोर र बालबालिकालाई समेत सताउन थालेको छ । र, यसको खास कारण बनेको छ हाम्रै जीवनशैली।

खराब दिनचर्या र खराब खानपान नै मधुमेहको जड बन्दैछ।

जुन कुरा समस्या बन्छ, समधान पनि त्यही खोज्ने हो । जस्तो कि, मधुमेहको समस्या खराब जीवनशैलीबाट भएको छ । त्यसैले जीवनशैलीमा सुधार गर्नु नै यसको जोखिमबाट बच्नु हो । तर, मधुमेहले गाँजिसकेको छ भने के गर्ने ? यसको पनि उपाय छ ।

१. व्यायाम दैनिकीको हिस्सा बनाउने

व्यायाम गर्नाले शरीरमा रक्तप्रवाह राम्रो हुन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ । नियमित व्यायामको नतिजा, उच्च मेटाबोलिज्म र मधुमेहको कम खतरा हुन्छ ।

२. गुलियोलाई बाईबाई भन्ने

तपाईं मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने चिनी, सख्खर, र चिनीयुक्त कोल्ड ड्रिङ्क्स आदि कम खानुहोस् । यसले रगतमा चिनीको स्तर बिल्कुल नियन्त्रणमा राख्छ । धेरै गुलियो चीज र पेयपदार्थहरुको सेवनले इन्सुलिनको लेभललाई बढाउँछ ।

३.फाइबरलाई हरेक छाकमा सामेल गर्ने

रगतमा सुगरलाई सोस्न फाइबरको महत्वपूर्ण योगदान हुन्छ । यसैले तपाईंले खानामा गँहु, ब्राउन राइस आदि खानुपर्छ जसले शरीरमा ब्लड सुगर लेभल नियन्त्रणमा राख्छ र यसबाट मधुमेहको जोखिम कम हुन्छ।

४. ताजा फलफूल र सब्जी आफ्नो मेनुमा राख्ने

फलफूलमा प्राकृतिक चिनीको मिश्रण हुन्छ र यसले शरीरलाई हरेक किसिमको पोषण दिन्छ । ताजा फलफूलमा भिटामिन ए र सी हुन्छ जसले रगत र हड्डीलाई सही राख्छ । यसबाहेक जिंक, पोटासियम, आइरन पनि राम्रो मात्रामा पाइन्छ ।

त्यस्तै पालुंगो, बन्दा, करेला, लौका आदी तरकारीहरु पनि मधुमेहका बिरामीको लागि स्वास्थ्यबर्द्धक हुन्छ । यस्ता हरिया सब्जीहरुमा कम क्यालोरी हुन्छ भने भिटामिन सी, बेटा क्यारोटिन र म्याग्नेसियम जस्ता पदार्थ धेरै हुन्छ जसले मधुमेह ठिक हुन्छ ।

५. ग्रीन टिले जिब्रोलाई लोभ्याउने

दैनिक चिनी बिनाको ग्रीन टि पिउनुहोस् किनभने यसमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ । जसले शरीरमा फ्रि रेडिकल्ससँग लडाईं गर्छ र ब्लड सुगर लेभललाई एकै स्तरमा राख्छ ।

६. आशिंक कफी पिए हुन्छ

धेरै क्याफिन लिनाले मुटु रोगको समस्या हुन सक्छ तर, यदि सीमित मात्रामा कफी पिउने हो भने यसले धेरै हदसम्म ब्लड सुगर लेभललाई मेन्टेन गर्न सक्छ ।

७. थोरै –थोरै धेरै पटक खाने

हामी नेपालीहरुको लामो समयसम्म नखाइकन एकैचोटी धेरै खाना खाने बानी हुन्छ, तर यो राम्रो बानी होइन । थोरै थोरै समयमा खाना नखाने बानीले हाइपोग्लाईसेमिया हुने सम्भावना धेरै बढ्छ जसले सुगर ७० भन्दा पनि कम हुन्छ ।

त्यसैले लगभग हरेक घन्टामा खाना खाने गर्नुहोस् । दिनभरमा तीनपटक खाना खानुको सट्टा थोरै थोरै छ सात पटक खानुहोस् ।

८. चिनी होइन, दालचिनी

अध्ययनहरुका अनुसार दालचिनीले शरीरको सुन्निने समस्या कम गर्छ तथा इन्सुलिन लेभललाई नियन्त्रित गर्छ । त्यसैले यसलाई खाना, चिया वा फेरि तातो पानीमा एक चुट्की दालचिनी पाउडर मिसाएर पिउनुहोस् ।

९. तनावलाई घटाउने

अक्सिटोसिन र सेरोटिन दुवैले नशाको कार्यक्षमतामा असर गर्छ । तनावको समय जब एड्रिनलिन लिक हुन्छ त्यतिखेर यो खलबलिन्छ जसले डायबिटिजको उच्च जोखिम पैदा हुन्छ ।

१०. उच्च प्रोटिन डाइट

जो मानिस ननभेज खान्छन् उनीहरुले आफ्नो खानामा प्रोटिनयुक्त लिन मिट समावेश गर्नुपर्छ । उच्च प्रोटिन युक्त खाना खाएमा शरीरमा तागत बढ्छ । किनभने मधुमेहका रोगीहरुलाई कार्बोहाइड्रेट र उच्च फ्याटबाट टाढा रहने सल्लाह दिइन्छ ।

११. फास्टफुडबाट टाढा रहने

धेरै मात्रामा जंक फुड खानाले शरीरको हालत नराम्रो हुन्छ । यसमा धेरै नुन हुने मात्रै होइन चिनी र तेलको रुपमा अत्यधिक कार्बोहाइड्रेट हुन्छ । यसले तपाईंको ब्लड सुगर लेभललाई बढाउाछ ।

१२. नुनमा रोक

नुनको सही सीमाले तपाईंलाई मधुमेह नियन्त्रण गर्नमा मद्धत गर्छ । धेरै नुन खाने गर्नाले शरीररमा हार्मोनल विसंगतिहरुको खतरा पैदा हुन्छ । यो बाहेक धेरै नुन सेवन गर्नाले टाइप २ मधुमेह बढ्ने खतरा पनि हुन्छ ।

१३. धेरै पानी पिउनुहोस्

पानीले रगतमा बढेको सुगरलाई एकत्रित गर्छ त्यसैकारण एक वयस्क मानिसले दैनिक २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ । यसले तपाईंलाई मुटुरोग हुँदैन र मधुमेह पनि हुँदैन ।

१४. कागतीको रस

रगतमा एकाग्र सुगरलाई कागतीले आफ्नो साथमा घोलेर हल्का गर्छ । अध्ययनमा बताइएको छ कि भोजन गर्नभन्दा पहिले दुई चम्चा कागतीको रस लिनाले ग्लुकोजको फ्लो कम हुन्छ ।

१५. सोया

मधुमेहलाई कम गर्नको लागि सोया जन्य पदार्थको सेवनले जादुमयी असर देखाउँछ । यसमा रहने इसोफ्लावोन्सले सुगर लेभललाई कम गरेर शरीरलाई पोषण पु¥याउँछ । नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व