Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फुलेको सेतो कपाल कालो बनाउनु छ ? यी तीन उपाय अपनाउनुहोस् !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३०, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

तपाईंको कपालले सुन्दरता मात्र हैन तपाईंको व्यक्तित्वलाई पनि झल्काउँछ । र कतिपय अवस्थामा कपालले उमेर र स्वास्थ्य अवस्थाको समेत महत्व दर्साउँछ । पहिले पहिले कपाल सेतो हुँदै जानु भनेको मानिस बुढो हुँदै गएको मानिन्थ्यो ।

तर अहिले जवानीमै कपाल फुल्ने (सेतो हुने) क्रम बढ्दै गएको छ । यो समस्या उमेरसँग भन्दा पनि स्वास्थ्यसँग सम्बन्धित हुन्छ । कतिपय व्यक्तिले सेतो बनेको कपाललाई कालो बनाउन विभिन्न खाले कस्मेटिक रंग र मेहन्दीको प्रयोग गर्छन् । तर, बजारमा पाइने त्यस्ता रंगहरुमा विभिन्न खाले केमिकल मिसिएको हुने भएकाले त्यसले स्वास्थ्यमा झन गम्भीर समस्या निम्त्याउँछ ।

सेतो बन्दै गएको कपाललाई हामीले प्राकृतिक उपायबाटै पनि कालो बनाउन सक्छौं । त्यसका लागि चाहिने धेरैजस्तो सामग्रीहरु तपाईं हाम्रो भान्सा र घर वरपर नै उपलब्ध हुन्छन् ।

अमलाको कमाल

सानो देखिने अमला हाम्रो स्वास्थ्यका लागि फाइदाजनक त छ नै यसको नियमित उपयोगले सेतो भएको कपाललाई कालो पनि बनाउन सकिन्छ । यदि तपाईंले महेन्दीमा अमला मिलाएर लगाउनुभयो भने यसले सेतो कपाललाई प्राकृतिक रुपमै कालो बनाउँछ ।

काचो अमलालाई मसिनो गरी काटेर नरिवलको तेलमा मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ ।

मरिचको प्रयोग

कालो मरिचलाई हामीले खानाको स्वाद बढाउन प्रयोग गर्छौं । तर तपाईंलाई थाहा छ कि छैन यसले सेतो भएको कपाललाई कालो पनि बनाउँछ भनेर । कालो मरिचलाई पानीमा उमाल्नुहोस् । टाउको राम्रोसँग धोएपछि उक्त पानीलाई कपालमा लगाउनुहोस् । लामोसमयसम्म यस्तो गर्नाले तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ ।

कफि र कालो चिया

यदि तपाईं सेतो हुँदै गएको आफ्नो कपालका कारण समस्यामा हुनुहुन्छ भने कालो चियाको प्रयोगले त्यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यदि तपाईंले दैनिकजसो कालो चिया र कफिबाट बनेको घोलले आफ्नो कपाल धुने गर्नुभयो भने सेतो भएको तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ । नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व