Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा ६ जना घाइते

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २३, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको कलुवापुर–बेलौरी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ । आइतबार राति से४प ८९४५ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ । वेदकोट नगरपालिका–१ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका–२ वाणीका २२ वर्षीय नरेन्द्र साउदको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

कार्तिक १६, २०८३

सुरक्षा निकायमा भर्नाको तयारी गरिरहेका युवाका लागि पूर्व–शारीरिक परीक्षण

कार्तिक १६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

कार्तिक १६, २०८३
स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

कार्तिक १६, २०८३
बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व