Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गुमनाम सूदूरका तारा गोपालराम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २२, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुमनाम सूदूरका तारा गोपालराम
पाटन राम्रो धान पाकेरऽ आहै बैतडी तोरीले––
मेरो मायालाई––––––
को बेलैमा माया लगाइ ऽ आहै नक्कलि मोरीले––
मेरो मायालाई–––––––
पारी पाखा घाँस काटुँलाऽ आहै सुसेली गीत गाउँला
मेरो मायालाई–––––
मादल भिरी गीतै गाउँलाऽआहै सङसङै नाचुँला –
मेरो मायालाई–––––
रामचन्द्र सीकार गयाऽ आहै इन्द्रपुरी बासऽ––
मेरो मायालाई–––
बादल फाटे घाम लाग्दछ  आहै दिल फाटे उदास–
मेरो मायालाई––––––
कला र गरेका धनि स्व गोपालराम दमाइको यो गीत वि सं २०३०कै दशकमाइ रेडियो नेपालमाइ रेकर्ड होइ बरे बजन्थ्यो। सुदूरपश्चिम बटि है रेडियो नेपाल काठमाण्डु पुजिबरे गीत रिकोर्ड गराउन तती सजि नाइथ्यो।
बिक्रम सम्बत २००२साल मेलौली देहीगाउँ बैतडीमाइ उनरो जन्म भयो ।लामो समय सम्म उनले मणिलेक माध्यमिक विद्यालय काणा मेलौलीका अङ्ग्रेजी शिक्षक होइबरे सेवा गरि। बि सं २०६४ भदौ २१पैठाका दिन उनले यै सन्सार बटि है उनले बिदा लि।
जगदीश (जग्वा)दमाई रे तुलसी देवी दमाईका जेठा चेला उनले जस्यातस्या लै पिथौरागढ भारत बटि है बि ए पास गर्यो। पाटनको कृष्ण मा वि माइ केइ दिन पढाया पछा उनले मणिलेक माध्यमिक विद्यालयका मा वि अङ्ग्रेजी भाषाका शिक्षक होइबरे सकञ्जा सम्म काम गर्यो। उन एक अब्बल दर्जाका शिक्षकका रूपमाइ पछ्याणिया मान्स हुन। २०३५सालमाइ बि एड गद्दाइ गयाका बेला मुग्लिङ बस दुर्घटनामाइ पड्या पछा उनले तै पुरा गद्द नाइ सक्यो तो उनरा जीवनको स्मरणीय घटना थ्यो उन सित गयाका भौत मर्या। उन तै घटनाको स्मरण सुणौथ्या–“ तल नारायणी नदी मथि टोपि झड्या काठो, कठाका बिचमाइ एक जिङ्ङले परानि, बचाइ एक रात कठाका बिच बिहोस दोसरा दिन सेनाले निकालि बरे बाचिनो हो ।“तसै घटनामाइ एक हात भाचियो, कम्मर चोट लागी।
पिथौरागढ पडञ्जा ओझागाउकक बटि है पिथौरागढ बसाइ सर्या जञ्जाली दमाइको सहयोग महत्वपुर्ण थ्यो भणि उन बतौथ्या। उतिबेला पिथौरागढैका देवानीराम दमाई “ उस्ताद “मणिलेकमाइ संगितकलाका मास्टर थ्या उनै बटि है हार्मोनियम तबला सिकि। उन एक अब्बल दर्जाका कलाकार थ्या तलबारै धारमाई नाच्च सक्द्या सीप उनमाइ थ्यो। पुस्तैनिरूपले दमाहा बजाउन्या सीप नहुन्याइ कुरड़ी नाइ भै। उन आफुइ गीत रचना गरन्थ्या। लोक गायक उनरो अर्खो गीत यिसो थ्यो––––
जुनि यसै बित्यो साइली लाहुरै बसेर––––
यो चिठी भन्दा अरू के दिउ भन्दिनुऽऽ
सम्झना आएको चिनु हेरी धुरूक्क रोइ दिनु।
हिमाल चुलि त्यो उच्चो डाँडो आकासै छुदैन।
एउटै। सूर्य घाम तापिन्छ भेट किन हुदैन ।
तिमीलाई भेटन त्यो महाकाली चैतमा तरूँला।
भाग्यले भेट हुनेछ भने म आउँदै गरूँला।
जुनि यसै बित्यो साइली लाहुरै बसेर––––––

उनले अफना जीबनकालमाई भौत गिद लेख्या समारोहनमाञि गाया ,उनरा झिक सुणिया केइ गित इसा थ्या–––––
१  मकैको रोटी, सिस्नोको साग खाएको बिर्सन्न–––––(यो २०४२साल तिरको गिद हो उति बेला हम ६ ७कलासमाइ पढन्थ्या उन अङ्ग्रेजी पढौथ्या, पछा ९÷१०माइ पड्या बेला नजाण्यो सोद्दाइ हम उनरा घरै पुजन्थ्या। )
२  नबिर्से है नेपाली नेपाल आमालाई––––––
३ जाने बेला माया लगाइ नक्कली मोरीले––––
४  नजाउ सान्नानी त्यसै तर्केर––––
५े सरस्वती वन्दना सारदे!मनको पर्दा खोल–––––
भाषा, साहित्य, गीत सङ्गीत प्रति अत्यन्तै रूची भयेका प्रतिभा उनले तत्कालीन समयमाइ जो वातावरण रे औसर पाउनु पडन्थ्यो उन तै बटि है बञ्चित रया, उनरा जीवनका पछिल्ला समयमै उनले बिदेशबटि है नेपाल आइ काम गद्द्या स्वयंसेवकन (पिस्कोर)लाइ नेपाली भाषा सिकौन्या प्रशिक्षक होइबरे काम गद्द्या मौका पया बरे लै तैमाञि निरन्तर रूपले तती झिक औसर नाइ पायो। उनराई प्रेरणाले गीत संगीत तिर प्रेरित भया मनोहर परियार, चिना नेपाली सम्मानित कलाकारका रूपमाइ परिचित छन।
उनले सुदूरपश्चिमलाई राष्ट्रिय मूलधारमाइ पछिणौना कि अफना गीतनमाञि याँका लय धुन रे शब्दनको सम्मिश्रण गरायो पाइन्छ। याँका लोक साहित्य, संस्कृति जगौना सङ्ङै उन एक राष्ट्रप्रेमी सर्जकलै हुन। उनरा गीतनमाञि हल्को मनोरञ्जन मात्तरै नहोइबरे हमरि समाजा दुःख,पिडा रे वेदना लै पोखिना छन।
सरल जीबन शैली, प्रष्ट बोल्ल्या, उन जबलै अफना बिद्यार्थीन लाई “ पढलाउँ , नाऽन केइ गरला “ भणथ्या। उनरो जीबनका पछिल्ला समयमै प्यारालाइसिस का कारण “ आजिलैइ केइ गद्द्या थ्युँ “ भण्या बिचार पुरा हुन सकेइन। उनरा रचना थन्किया डायरि तसाइ रया।
समाजमाइ एक प्रेरक व्यक्तित्व होइबरे लै उनरि पछ्याण उनै सित जानदिनु नाइ हुनो भण्या यै मेरा नानु प्रयास बटि है श्रद्धान्जली चढाउनौ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व