Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेदकोट नगरपालिकामा अव्यवस्थित बासिन्दाको जग्गा नापजाँच शुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ११, २०७८
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : बेदकोट नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा (ऐलानी–पर्ति) नापजाँच आज शुरु भएको छ। नगरपालिकाको वडा नं १ हात्तीथला, वडा नं २ को चाँदनीफाँटा र वडा नं ४ को विजयनगर (बगुन) क्षेत्रमा एकसाथ जग्गा नापजाँच शुरु गरिएको हो।

तीनवटै वडामा जिपिएस प्वाइन्ट राख्ने कार्य गरी नापजाँच अगाडि बढाइएको हो। नगर प्रमुख असोक चन्दले जग्गा नापजाँचको जिपिएस प्वाइन्ट राख्ने ठाउँमा पूजा गरी शुभारम्भ गरेका छन्। उनले जग्गा नापजाँच शुभारम्भ गर्दै थप दक्ष जनशक्ति व्यवस्थापन गरी अरु वडामा समेत काम अगाडि बढाइने बताए।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरसँग सहकार्य गरी नगरपालिकाले जग्गा नापजाँचका लागि ५ वटा नापी टोली बनाएर काम थालेको छ। ‘जग्गा नापजाँचपश्चात जग्गाधनी पुर्जा दिनसमेत शुरु गर्छौं,’ नगर प्रमुख चन्दले भने, ‘भूमिहीन दलित, सुकुम्बासीहरूको तथ्याङ्क कम्प्युटरमा प्रविष्टी गर्दै प्रमाणीकरण गरेर जग्गा प्राप्तिका लागि काम अगाडि बढाउँछौं।’

 

यसका लागि सर्वपक्षीय बैठक बसेर निर्णयसमेत गरिएको उनले बताए। नगर प्रमुख चन्दले केही दिनभित्रै नगरपालिकाका सबै वडामा जग्गा नापजाँच हुने बताए। गत साउनमै अव्यवस्थित बसोवासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको नगरपालिकाले लगत लिएको थियो।

नगरपालिकामा बसोबास गर्दै आएका अव्यवस्थित बसोवासी ८ हजार ७ सय २ जना, सुकुम्बासी १ सय ९३ र भूमिहीन दलित ३ सय १४ जनालाई लगतमा समावेश गरिएको छ। लगतमा समावेश भएकाहरूलाई नगरपालिकाले निस्सा प्रमाणसमेत उपलब्ध गराएको छ। थाहा खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

चैत्र २८, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व