Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेदकोट नगरपालिकामा भोली देखि जग्गाको नापजाँच गरि पुर्जा दिने कार्य शुरु गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेदकोट नगरपालिकाले भोली देखि जग्गाको नापजाँच गरि पुर्जा दिने कार्य शुरु गर्ने भएको छ । नगरपालिकाको आयोजनामा सोमवार आज भूमि सम्वन्धी सर्वदलीय÷ सर्वपक्षीय बैठकले उक्त कार्य अघि बढाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले २०७८ श्रावण २१ गते देखि बेदकोट नगरपालिकामा रोकिएको अव्यवस्थित बसोबासीको (ऐलानी– प्रती) जग्गा नापजाँच( नापी) गर्ने कार्य भोलि १० गते देखि ५ वटा नापी टोली बनाएर जग्गाको नापजाँच गरि जग्गा धनीलाई पुर्जा दिने कार्य शुरु गर्ने निर्णय गर्नुका साथै भुमिहिन सुकुम्बासीहरुलाई तथ्यांक प्रविष्ट गर्दै प्रमाणीकरण गरि जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको नगरपालिकाका प्रमुख मेयर अशोक कुमार चन्दले जानकारी गराउन भयो ।

संघीय सरकार भुमी व्यवस्था मन्त्रालय, राष्ट्रिय भुमि आयोग केन्द्र, जिल्ला भुमि आयोग, नापी बिभाग , जिल्ला नापी कार्यलय लगायत तालुकद्धार निकायहरु, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, वडा र नगर सहजीकरण समिती, सहयोग गर्नुहुने सस्थाहरु, प्राबिधिक कर्मचारी र राष्ट्रसेवक कर्मचारी र सम्पुर्ण बेदकोट नगरबासीहरुलाई फेसबुक मार्फत सम्वोधन गर्दै जग्गा नापजाँच गर्ने कार्यमा सहयोग गर्न हार्दिक अनुरोध समेत गरेका थिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे , भुमी आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गाना, जिल्ला नापी अधिकृत पुष्कर पाल, जिल्ला मालपोत अधिकृत , सबै राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, बिभिन्न्न सहयोगी सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

धेरै समय पछि जग्गाको मालिक बन्ने भए पछि स्थानिय वासि हर्षित भएका छन् । नगर प्रमुख चन्दको स्थानीय लगायत प्रतिपक्षहरु समेत प्रशंसा गर्न थालेका छन् । बेलडाँडी पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

चैत्र २८, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व