कञ्चनपुर । कञ्चनपुरको नमस्ते शुक्लाफाँटा यातायात प्रालिको अध्यक्षमा नरेश कुँवर चयन भएका छन ।
नमस्ते शुक्लाफाँटा यातायात प्रालिको बुधबार तेस्रो साधारण सभाबाट सम्पन्न भएको कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । उपाध्यक्ष सुरेश खडका दुर्घटना संयोजक अशोक बैज, रुट संयोजक दिपेन्द्र देउवा, आर्थिक संयोजक पदम राज बोहरा, प्रशासन संयोजक धिरेन्द्र भण्डारी, लेखा संयोजक ज्ञानु विष्ट(ज्ञानेन्द्र), सदस्य निराजन विष्ट, गणेश खत्री, कमलराज जोशी, गंगा अवस्थी चयन भएका छन । नमस्ते शुक्लाफाँटा यातायात प्रालिको नव अध्यक्ष नरेश कुँवर सहितका पदाधिकारीले गुणस्तरिय सुविधायुक्त सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन । पुलेसो बाट सभार









Discussion about this post