Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा पन्त निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २४, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा लक्ष्मण पन्त सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार ७ औँ जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा होमनाथ योगी, महिला उपाध्यक्षमा लक्ष्मी सेठी र सचिवमा मदन गिरी चयन भए ।

यस्तै सह–सचिवमा दिनेशराज ओझा, सह–सचिव समावेशीमा धनबहादुर विक, कोषाध्यक्षमा धनबहादुर बोहरा छनौट भएका छन् । यसैगरी, सदस्यहरुमा रजनी राना, ओमप्रकाश पाण्डेय, सुरेश भट्ट, केशव भट्ट, कमला भट्ट, ताराकुमारी भट्ट, दिनेश चौधरी, बासुदेव भट्ट र प्रदिप राना चयन भएका छन् ।

यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधीमा गणेश दत्त भट्ट (जी भट्ट), कोमलनिरञ्जन भाट, भवानी भट्ट, धर्मा रोकाया चयन भए । प्रदेश अधिवेशन प्रतिनिधीमा बासुदेव धामी (विमल), विमल विक, सरोज धामी, हरिशचन्द्र बाग, रामचन्द्र कुस्मी, यमकला पाण्डेय चयन भएका छन् ।

बाँकी सदस्य पछि मनोनित गरिने अध्यक्ष लक्ष्मण पन्तले बताए । यसअघि ७ औँ जिल्ला अधिवेशनको चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए । यसैगरी, प्रेस चौतारी कञ्चनपुरले ६ जना पत्रकारलाई सम्मान गरेको छ ।

पत्रकार रामबहादुर चन्दलाई मर्णोपरान्त पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य हरि जोशी, प्रेस चौतारी कञ्चनपुरका पूर्व अध्यक्ष युवराज घिमिरे, सुरेश धामी र खगेन्द्र पन्तलाई पनि सम्मान गरिएको छ । सीमारेखा बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

कार्तिक १६, २०८३

सुरक्षा निकायमा भर्नाको तयारी गरिरहेका युवाका लागि पूर्व–शारीरिक परीक्षण

कार्तिक १६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

कार्तिक १६, २०८३
स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

कार्तिक १६, २०८३
बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व